Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Mero Aanshu

👤 The Edge Band 🎼 TheEdgeBandNepal ⏱️ 4:34
🎵 2343 characters
⏱️ 4:34 duration
🆔 ID: 16994991

📜 Lyrics

मेरो आँसु तिमीलाई हाँसो भएछ
मेरो व्यथा तिमीलाई कथा बनेछ
विवशतामा खुसी थिएँ, तिमीबिना छाती मेरो
कति पोखेँ तिमी सामु समर्पणको मुटु मेरो

खुसीहरू फुल्नै छाडे
कल्पनामा धेरै हाँसेँ
मेरो मुटु घायल बनियो
आज प्रेमसँग हारेँ
आज प्रेमसँग हारेँ
आज प्रेमसँग हारेँ

माया दिई माया लिने ती अनगिन्ती रहरहरू
एक्लो लाग्यो आज आफ्नै सहरहरू
तिमी फुल्यौ खुसीसँग, म त ओइली झरिसकेछु
तिमी रहेछाै बिनासित्तिमा, म त जिउँदै मरिसकेछु

खुसीहरू फुल्नै छाडे
कल्पनामा धेरै हाँसेँ
मेरो मुटु घायल बनियो
आज प्रेमसँग हारेँ
आज प्रेमसँग हारेँ
आज प्रेमसँग हारेँ

खुसीहरू फुल्नै छाडे
कल्पनामा धेरै हाँसेँ
मेरो मुटु घायल बनियो
आज प्रेमसँग हारेँ
आज प्रेमसँग हारेँ
आज प्रेमसँग हारेँ

चाहेकै थिएँ हाम्रा मिलन सफल रहोस्
तर तिमीले ती कसम भुलिदियाै
यही मेरो सजाय भो, तिमीबाट बिछोडिने
यही मेरो सजाय भो, तिमीबाट टाढा रहने

खुसीहरू फुल्नै छाडे
कल्पनामा धेरै हाँसेँ
मेरो मुटु घायल बनियो
आज प्रेमसँग हारेँ
आज प्रेमसँग हारेँ
आज प्रेमसँग हारेँ

⏱️ Synced Lyrics

[00:22.10] मेरो आँसु तिमीलाई हाँसो भएछ
[00:30.96] मेरो व्यथा तिमीलाई कथा बनेछ
[00:39.67] विवशतामा खुसी थिएँ, तिमीबिना छाती मेरो
[00:47.55] कति पोखेँ तिमी सामु समर्पणको मुटु मेरो
[00:56.11] खुसीहरू फुल्नै छाडे
[00:59.77] कल्पनामा धेरै हाँसेँ
[01:03.52] मेरो मुटु घायल बनियो
[01:07.63] आज प्रेमसँग हारेँ
[01:13.94] आज प्रेमसँग हारेँ
[01:21.95] आज प्रेमसँग हारेँ
[01:29.11] माया दिई माया लिने ती अनगिन्ती रहरहरू
[01:36.95] एक्लो लाग्यो आज आफ्नै सहरहरू
[01:45.48] तिमी फुल्यौ खुसीसँग, म त ओइली झरिसकेछु
[01:53.43] तिमी रहेछाै बिनासित्तिमा, म त जिउँदै मरिसकेछु
[02:01.97] खुसीहरू फुल्नै छाडे
[02:05.46] कल्पनामा धेरै हाँसेँ
[02:09.49] मेरो मुटु घायल बनियो
[02:13.42] आज प्रेमसँग हारेँ
[02:19.97] आज प्रेमसँग हारेँ
[02:27.97] आज प्रेमसँग हारेँ
[02:34.18]
[02:53.96] खुसीहरू फुल्नै छाडे
[02:57.66] कल्पनामा धेरै हाँसेँ
[03:01.41] मेरो मुटु घायल बनियो
[03:05.48] आज प्रेमसँग हारेँ
[03:11.94] आज प्रेमसँग हारेँ
[03:19.91] आज प्रेमसँग हारेँ
[03:26.97] चाहेकै थिएँ हाम्रा मिलन सफल रहोस्
[03:34.96] तर तिमीले ती कसम भुलिदियाै
[03:43.73] यही मेरो सजाय भो, तिमीबाट बिछोडिने
[03:51.70] यही मेरो सजाय भो, तिमीबाट टाढा रहने
[03:59.96] खुसीहरू फुल्नै छाडे
[04:03.42] कल्पनामा धेरै हाँसेँ
[04:07.47] मेरो मुटु घायल बनियो
[04:11.42] आज प्रेमसँग हारेँ
[04:17.97] आज प्रेमसँग हारेँ
[04:25.98] आज प्रेमसँग हारेँ
[04:32.89]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings