Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Timi Nai

👤 Rohit John Chettri 🎼 Bistarai ⏱️ 4:12
🎵 2120 characters
⏱️ 4:12 duration
🆔 ID: 17091819

📜 Lyrics

तिमी नै यो मनले चाहेको
यो मनले रोजेको एक मीठो धुन
तिमीले यो जीवनमा आएर
रङ्गाइदियौ सपनाहरू सबै नै मेरो

तिमी नै यो मनले चाहेको
यो मनले रोजेको एक मीठो धुन
तिमीले यो जीवनमा आएर
रङ्गाइदियौ सपनाहरू सबै नै मेरो

हिजोसम्म एक्लै, खै, कहाँ म
एकान्तमा रुँदै थिएँ, किन होला?
कोलाहलमा हराउने यो मन आज
तिमीलाई नै खोज्दै छ, किन होला?

हिजोसम्म एक्लै, खै, कहाँ म
एकान्तमा रुँदै थिएँ, किन होला?
कोलाहलमा हराउने यो मन आज
तिमीलाई नै खोज्दै छ, किन होला?

तिमीले यो जीवनमा आएर
रङ्गाइदियौ सपनाहरू सबै नै मेरो

टाढा हुँदाखेरि एकैछिन तिमी
यो मन रुन्छ, खै, किन, म बुझ्न सक्दिन
सम्बन्ध कस्तो यो गहिरो हाम्रो?
अन्तिम साससम्म याद रहने भो

हिजोसम्म एक्लै, खै, कहाँ म
एकान्तमा रुँदै थिएँ, किन होला?
कोलाहलमा हराउने यो मन आज
तिमीलाई नै खोज्दै छ, किन होला?

तिमी नै यो मनले चाहेको
यो मनले रोजेको एक मीठो धुन
तिमीले यो जीवनमा आएर
रङ्गाइदियौ सपनाहरू सबै नै मेरो

⏱️ Synced Lyrics

[00:11.41] तिमी नै यो मनले चाहेको
[00:16.24] यो मनले रोजेको एक मीठो धुन
[00:22.72] तिमीले यो जीवनमा आएर
[00:27.63] रङ्गाइदियौ सपनाहरू सबै नै मेरो
[00:34.11] तिमी नै यो मनले चाहेको
[00:38.74] यो मनले रोजेको एक मीठो धुन
[00:45.39] तिमीले यो जीवनमा आएर
[00:50.20] रङ्गाइदियौ सपनाहरू सबै नै मेरो
[00:57.48] हिजोसम्म एक्लै, खै, कहाँ म
[01:03.08] एकान्तमा रुँदै थिएँ, किन होला?
[01:08.75] कोलाहलमा हराउने यो मन आज
[01:14.44] तिमीलाई नै खोज्दै छ, किन होला?
[01:20.09] हिजोसम्म एक्लै, खै, कहाँ म
[01:25.54] एकान्तमा रुँदै थिएँ, किन होला?
[01:31.31] कोलाहलमा हराउने यो मन आज
[01:36.99] तिमीलाई नै खोज्दै छ, किन होला?
[01:41.95] तिमीले यो जीवनमा आएर
[01:46.52] रङ्गाइदियौ सपनाहरू सबै नै मेरो
[01:52.85]
[02:16.33] टाढा हुँदाखेरि एकैछिन तिमी
[02:22.14] यो मन रुन्छ, खै, किन, म बुझ्न सक्दिन
[02:27.59] सम्बन्ध कस्तो यो गहिरो हाम्रो?
[02:33.34] अन्तिम साससम्म याद रहने भो
[02:39.19] हिजोसम्म एक्लै, खै, कहाँ म
[02:44.54] एकान्तमा रुँदै थिएँ, किन होला?
[02:50.34] कोलाहलमा हराउने यो मन आज
[02:56.09] तिमीलाई नै खोज्दै छ, किन होला?
[03:00.99] तिमी नै यो मनले चाहेको
[03:05.86] यो मनले रोजेको एक मीठो धुन
[03:12.14] तिमीले यो जीवनमा आएर
[03:17.01] रङ्गाइदियौ सपनाहरू सबै नै मेरो
[03:23.63]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings