Rahar
🎵 5899 characters
⏱️ 3:45 duration
🆔 ID: 17146964
📜 Lyrics
रहर थाक्यो, इच्छा थाक्यो, आँखा किन थाकेन?
मध्यरातमा आज फेरि किन निन्द्रा लागेन?
तिम्रो आत्माले मेरासँग समाहित हुन चाहेन
तिम्रो मनले मेरो मनलाई कहिल्यै आफ्नो ठानेन (yo, Vyoma, check it, uh)
रहर र बाध्यताको भुमरीमा घोलिँदै म
हाँसो मीठो, सपना कैद सधैँ भोलिमै छ
बेअर्थ चोट फाटेको मनको गोजीमै छ
आफै आशाको किरण बाली, डाँको हाली (फेरि निन्द्रा लागेन)
क्षितिजपारि विलीन भयौ फाँडी हानी
थाकेको आकाङ्क्षा म, पाकेको भान्सा तिमी
आशाले भोका मनलाई अन्नको पस्किदिने
पछाडि को छ तिम्रो? ल, नढाँटी भन, प्रिय
त्यो सपनामा डाँको हालेर गुहार्ने म नै थिएँ
Uh, इच्छा-आशा त थाके, आँखा थाकेन, कठै!
अनजान त्यो व्यापारीसँग अनजानमा अन्ततः आफ्नो आत्मालाई साट्यौ कतै?
प्रश्न यो हरेक चोटि ओछ्यानमाथि कोल्टे फेर्दै
रहरका पन्छीहरूलाई उड्न नपाई, गुँड नछोडी पन्छाइदियो बाध्यताले
आशाकै आशा मानी अडिराछु आजसम्म
त्यो समय आउला भनी घडी बान्छु हातमा म

तिम्रो मनले मेरो मनलाई कहिल्यै आफ्नो ठानेन (yeah, and that's Nawaj Ansari, get it)
मौखिक रूपमा धेरै पल्ट माफी मागिसकेँ मैले (sorry)
म नि छोरा मान्छे (yeah), म सक्दिन नि खुट्टै ढोग्न
भन, प्रिय, किन लामो कुरा गर्छौ तिम्ले? (Yeah, yeah)
तिम्लाई छाड्नुपऱ्या भए छाडिसक्थेँ पहिले मैले
धेरै गाह्रो भए चुप्प लागी बसे हुन्छ, फुस्किन दिनेचैँ छैन (छैन)
तिमी-मेरो बीचमा अरू कोही आउनेछैन
यो हो No. 1 कुरा, तिमी कुरा बुझिराख
मेरै नामको चुरापोते, मेरो नाम नै तिम्रो थर
रहर छ नि मेरो पनि (ayy), म पनि तिमीसँग world घुम्न जाने
तीन-चार जना बच्चाबच्ची, chased for a life
। was wrong in the past (yeah), धूलो, धुवाँ, नशा, कुलत
I'm changed, that's a fact, and I need you
तिम्लाई म चाहिया बेला छाड्या, मैले गल्ती गरेँ
त्योबेला म पापी, क्षणिक सम्बन्धमा अल्झेँ मैले
तर म बद्लिसकेँ, म मान्छे अर्कै अहिले (yeah)
छाडेर नजाऊ न, please, sorry कति भन्नु मैले?
झिसमिसे बिहानीमा मनका बह सबै पोख्दै छु यही सिरानीमा (and that's Nawaj Ansari)
(And I'm sorry) तिमी नहुँदा पनि तिमी नै छौ हरेक दिन, हरेक रात मेरो यादमा
तिम्रो हाँसो, तिम्रो बोली, तिम्रा झूटा वाचाहरू, खोक्रा कसमहरू सम्झी
आफैलाई दोष दिँदै मरेझैँ हुन्छु, माया

(Yeah, कल्लाई भनूम्? कता जाऊँ? म सोचिरहेछु एक्लै बसी, म एक्लै बसी)
मध्यरातमा आज फेरि किन निन्द्रा लागेन? (Uh, yeah)
(आधी, अधूरो, अन्धकार राती, त्यही नि माथि तेरो प्रभाव हाबी मेरो दिमागमाथि)

(मलाई के थाहा छ कि म तिम्रो लायक छैन होला सायद, I'm so sorry)
(Damn, बाहिर-बाहिर, राती-राती भौँतारिरहन्छु तिम्लाई खोजी, तिम्लाई खोजी)

⏱️ Synced Lyrics
[00:10.54] रहर थाक्यो, इच्छा थाक्यो, आँखा किन थाकेन?
[00:15.57] मध्यरातमा आज फेरि किन निन्द्रा लागेन?
[00:20.27] तिम्रो आत्माले मेरासँग समाहित हुन चाहेन
[00:25.31] तिम्रो मनले मेरो मनलाई कहिल्यै आफ्नो ठानेन (yo, Vyoma, check it, uh)
[00:31.10] रहर र बाध्यताको भुमरीमा घोलिँदै म
[00:33.34] हाँसो मीठो, सपना कैद सधैँ भोलिमै छ
[00:36.12] बेअर्थ चोट फाटेको मनको गोजीमै छ
[00:38.87] आफै आशाको किरण बाली, डाँको हाली (फेरि निन्द्रा लागेन)
[00:41.13] क्षितिजपारि विलीन भयौ फाँडी हानी
[00:43.23] थाकेको आकाङ्क्षा म, पाकेको भान्सा तिमी
[00:45.74] आशाले भोका मनलाई अन्नको पस्किदिने
[00:48.54] पछाडि को छ तिम्रो? ल, नढाँटी भन, प्रिय
[00:50.90] त्यो सपनामा डाँको हालेर गुहार्ने म नै थिएँ
[00:53.80] Uh, इच्छा-आशा त थाके, आँखा थाकेन, कठै!
[00:56.89] अनजान त्यो व्यापारीसँग अनजानमा अन्ततः आफ्नो आत्मालाई साट्यौ कतै?
[01:00.77] प्रश्न यो हरेक चोटि ओछ्यानमाथि कोल्टे फेर्दै
[01:03.26] रहरका पन्छीहरूलाई उड्न नपाई, गुँड नछोडी पन्छाइदियो बाध्यताले
[01:07.23] आशाकै आशा मानी अडिराछु आजसम्म
[01:09.74] त्यो समय आउला भनी घडी बान्छु हातमा म
[01:12.44] रहर थाक्यो, इच्छा थाक्यो, आँखा किन थाकेन?
[01:17.72] मध्यरातमा आज फेरि किन निन्द्रा लागेन?
[01:22.07] तिम्रो आत्माले मेरासँग समाहित हुन चाहेन
[01:27.39] तिम्रो मनले मेरो मनलाई कहिल्यै आफ्नो ठानेन (yeah, and that's Nawaj Ansari, get it)
[01:31.41] मौखिक रूपमा धेरै पल्ट माफी मागिसकेँ मैले (sorry)
[01:34.44] म नि छोरा मान्छे (yeah), म सक्दिन नि खुट्टै ढोग्न
[01:37.01] भन, प्रिय, किन लामो कुरा गर्छौ तिम्ले? (Yeah, yeah)
[01:39.27] तिम्लाई छाड्नुपऱ्या भए छाडिसक्थेँ पहिले मैले
[01:41.76] धेरै गाह्रो भए चुप्प लागी बसे हुन्छ, फुस्किन दिनेचैँ छैन (छैन)
[01:45.37] तिमी-मेरो बीचमा अरू कोही आउनेछैन
[01:47.97] यो हो No. 1 कुरा, तिमी कुरा बुझिराख
[01:50.44] मेरै नामको चुरापोते, मेरो नाम नै तिम्रो थर
[01:53.30] रहर छ नि मेरो पनि (ayy), म पनि तिमीसँग world घुम्न जाने
[01:57.04] तीन-चार जना बच्चाबच्ची, chased for a life
[01:59.61] । was wrong in the past (yeah), धूलो, धुवाँ, नशा, कुलत
[02:02.23] I'm changed, that's a fact, and I need you
[02:04.54] तिम्लाई म चाहिया बेला छाड्या, मैले गल्ती गरेँ
[02:07.04] त्योबेला म पापी, क्षणिक सम्बन्धमा अल्झेँ मैले
[02:09.74] तर म बद्लिसकेँ, म मान्छे अर्कै अहिले (yeah)
[02:12.12] छाडेर नजाऊ न, please, sorry कति भन्नु मैले?
[02:14.37] झिसमिसे बिहानीमा मनका बह सबै पोख्दै छु यही सिरानीमा (and that's Nawaj Ansari)
[02:23.38] (And I'm sorry) तिमी नहुँदा पनि तिमी नै छौ हरेक दिन, हरेक रात मेरो यादमा
[02:33.97] तिम्रो हाँसो, तिम्रो बोली, तिम्रा झूटा वाचाहरू, खोक्रा कसमहरू सम्झी
[02:44.99] आफैलाई दोष दिँदै मरेझैँ हुन्छु, माया
[02:55.78] रहर थाक्यो, इच्छा थाक्यो, आँखा किन थाकेन?
[03:02.15] (Yeah, कल्लाई भनूम्? कता जाऊँ? म सोचिरहेछु एक्लै बसी, म एक्लै बसी)
[03:05.88] मध्यरातमा आज फेरि किन निन्द्रा लागेन? (Uh, yeah)
[03:11.04] (आधी, अधूरो, अन्धकार राती, त्यही नि माथि तेरो प्रभाव हाबी मेरो दिमागमाथि)
[03:16.33] रहर थाक्यो, इच्छा थाक्यो, आँखा किन थाकेन?
[03:20.03] (मलाई के थाहा छ कि म तिम्रो लायक छैन होला सायद, I'm so sorry)
[03:22.98] (Damn, बाहिर-बाहिर, राती-राती भौँतारिरहन्छु तिम्लाई खोजी, तिम्लाई खोजी)
[03:26.58] मध्यरातमा आज फेरि किन निन्द्रा लागेन?
[03:33.34]