Nepal Haaseko
🎵 4856 characters
⏱️ 3:07 duration
🆔 ID: 17235688
📜 Lyrics
म नेपाल हासेको हेर्न चाहन्छु
नेपाली को मन नाचेको हेर्न चाहन्छु
म नेपाल हासेको हेर्न चाहन्छु
नेपाली खुसिले बाचेको हेर्न चाहन्छु
म नेपाल हासेको हेर्न चाहन्छु
नेपाली को मन नाचेको हेर्न चाहन्छु
म नेपाल हासेको हेर्न चाहन्छु
नेपाली खुसिले बाचेको हेर्न चाहन्छु
अत्याचार, आक्रमण, अपराध, असमझदारी
विकल्प बिहिन, बिदेशी बैंक भन्छ भिखारी
शिकारी नेता, अभिनेता बन्छ क्रान्तिकारी
बिगारी केटाकेटी, भोको पेट रेटि सिपाही
अविवाहित चेलीबेटी, बोकि पेट खेपी पिटाइ
बिताइ रात, कुटाइ घात खाएर शरीर बिकाइ
देशको माटो नै मिठाई ठानी मैदान त्यो युद्ध को
गिद्ध थियो जो देशको लागि, भक्त झै प्रसिद्ध भो
निशब्द भो अवशेष बाकी, चोखो बोली जो सित थियो
सिरजफ्त भो देशब्यापी आत्मघाती जो पबित्र थियो
आफ्नो प्राण को आहुती, आफ्नै ज्यान को बिभुती
लाई हिडेका सहिद को केवल नामावली बिभुसित
कुण्ठित पिडामा डुबेकी आमालाइ के काम बिदुसी
गरिब लाई दुई छाक नै खुसी, सरिफ लाई चाहिन्छ कुर्सी
आमा कै सारी बेचेर धनाढ्य संगै छ पुजी
गोजि भरी भारु, भरौ भरेर भारती को रोजि
म नेपाल हासेको हेर्न चाहन्छु
नेपाली को मन नाचेको हेर्न चाहन्छु
म नेपाल हासेको हेर्न चाहन्छु
नेपाली खुसिले बाचेको हेर्न चाहन्छु
देश एउटा सुन्दर बगैंचा होस, रंगिचंगी फुलहरु
हरेक लाई समान गलैचा होस, सादर हरेक मुलहरु
अनुकुल, प्रतिकुल हरु चिन्ता गर्ने भावना होस
सामुहिक खुसी बिनाको के फाइदा त्यो चाहना को
औचित्य के त्यो कामना को एउटा हासो फुट्न लाई
उद्धेश्य लेउ, एक हौ हरेक हात हरु जुट्न लाई
गरेर अब देखाउ, कालो अतीत लाई मेटाउ
पालो हाम्रो हो भेटाउ, कल्पना गर शान्ती को
सपना देख्ने कै पूरा हुन्छ, जागृति नै क्रान्ति हो
विपना मा बाटो खुल्ला हुन्छ आकृतिको सालिक को
नसोच्नु तिमी मालिक हौ र मिहिनेत गर्ने नोकर हो
तिमिले ठोक्कर खानेछौ मानव मानवता बेगर को
एकपटक कारण बनी हेर अरुको सानो हासो को
उसको मुस्कान मा रमाइ हेर निस्वार्थ प्रेम साचो हो
यो खाचो हो मायाको, पूरा भए नेपाल हास्नेछ
एक आपस मर्म बुझिदिए हरेक क्षणमा बाच्नेछौ

⏱️ Synced Lyrics
[00:01.52] म नेपाल हासेको हेर्न चाहन्छु
[00:07.92] नेपाली को मन नाचेको हेर्न चाहन्छु
[00:13.24] म नेपाल हासेको हेर्न चाहन्छु
[00:18.68] नेपाली खुसिले बाचेको हेर्न चाहन्छु
[00:24.04] म नेपाल हासेको हेर्न चाहन्छु
[00:29.28] नेपाली को मन नाचेको हेर्न चाहन्छु
[00:34.85] म नेपाल हासेको हेर्न चाहन्छु
[00:40.04] नेपाली खुसिले बाचेको हेर्न चाहन्छु
[00:45.29] अत्याचार, आक्रमण, अपराध, असमझदारी
[00:48.29] विकल्प बिहिन, बिदेशी बैंक भन्छ भिखारी
[00:50.85] शिकारी नेता, अभिनेता बन्छ क्रान्तिकारी
[00:53.54] बिगारी केटाकेटी, भोको पेट रेटि सिपाही
[00:55.91] अविवाहित चेलीबेटी, बोकि पेट खेपी पिटाइ
[00:58.53] बिताइ रात, कुटाइ घात खाएर शरीर बिकाइ
[01:01.46] देशको माटो नै मिठाई ठानी मैदान त्यो युद्ध को
[01:04.05] गिद्ध थियो जो देशको लागि, भक्त झै प्रसिद्ध भो
[01:06.86] निशब्द भो अवशेष बाकी, चोखो बोली जो सित थियो
[01:09.41] सिरजफ्त भो देशब्यापी आत्मघाती जो पबित्र थियो
[01:12.16] आफ्नो प्राण को आहुती, आफ्नै ज्यान को बिभुती
[01:15.10] लाई हिडेका सहिद को केवल नामावली बिभुसित
[01:17.79] कुण्ठित पिडामा डुबेकी आमालाइ के काम बिदुसी
[01:20.37] गरिब लाई दुई छाक नै खुसी, सरिफ लाई चाहिन्छ कुर्सी
[01:23.18] आमा कै सारी बेचेर धनाढ्य संगै छ पुजी
[01:25.17] गोजि भरी भारु, भरौ भरेर भारती को रोजि
[01:28.32] म नेपाल हासेको हेर्न चाहन्छु
[01:33.62] नेपाली को मन नाचेको हेर्न चाहन्छु
[01:38.97] म नेपाल हासेको हेर्न चाहन्छु
[01:44.36] नेपाली खुसिले बाचेको हेर्न चाहन्छु
[01:49.64] देश एउटा सुन्दर बगैंचा होस, रंगिचंगी फुलहरु
[01:52.56] हरेक लाई समान गलैचा होस, सादर हरेक मुलहरु
[01:55.11] अनुकुल, प्रतिकुल हरु चिन्ता गर्ने भावना होस
[01:57.96] सामुहिक खुसी बिनाको के फाइदा त्यो चाहना को
[02:00.58] औचित्य के त्यो कामना को एउटा हासो फुट्न लाई
[02:03.16] उद्धेश्य लेउ, एक हौ हरेक हात हरु जुट्न लाई
[02:05.85] गरेर अब देखाउ, कालो अतीत लाई मेटाउ
[02:08.53] पालो हाम्रो हो भेटाउ, कल्पना गर शान्ती को
[02:11.24] सपना देख्ने कै पूरा हुन्छ, जागृति नै क्रान्ति हो
[02:13.60] विपना मा बाटो खुल्ला हुन्छ आकृतिको सालिक को
[02:16.78] नसोच्नु तिमी मालिक हौ र मिहिनेत गर्ने नोकर हो
[02:19.14] तिमिले ठोक्कर खानेछौ मानव मानवता बेगर को
[02:21.89] एकपटक कारण बनी हेर अरुको सानो हासो को
[02:24.33] उसको मुस्कान मा रमाइ हेर निस्वार्थ प्रेम साचो हो
[02:26.98] यो खाचो हो मायाको, पूरा भए नेपाल हास्नेछ
[02:29.92] एक आपस मर्म बुझिदिए हरेक क्षणमा बाच्नेछौ
[02:32.67] म नेपाल हासेको हेर्न चाहन्छु
[02:38.05] नेपाली को मन नाचेको हेर्न चाहन्छु
[02:43.36] म नेपाल हासेको हेर्न चाहन्छु
[02:48.72] नेपाली खुसिले बाचेको हेर्न चाहन्छु
[03:04.35]