Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Malai

👤 Sugam Pokharel 🎼 1 Mb ⏱️ 4:50
🎵 1666 characters
⏱️ 4:50 duration
🆔 ID: 17237593

📜 Lyrics

मलाई थाहा छैन भोलि के हुन्छ
मलाई थाहा छैन भोलि के हुन्छ
तिमी साथ देऊ, जे हुन्छ-हुन्छ
तिमी साथ देऊ, जे हुन्छ-हुन्छ

हामी दुई छौँ अनि संसार एक छ
सँगै हिँडौँ न, यहाँ कसले रोक्छ?

कसको तिमी अझै डर मानिरहेछौ?
हामीबीचमा आउन्न कोइ, किन आतिन्छौ?
यो साथ हो अब त सधैँ-सधैँलाई
देऊ हात तिम्रो अगि बढ्नलाई
अनि जीवनमा खुसी हुनेछ तिमी हुनाले

हामी दुई छौँ अनि संसार एक छ
सँगै हिँडौँ न, यहाँ कसले रोक्छ?

कसको तिमी अझै डर मानिरहेछौ?
हामीबीचमा आउन्न कोइ, किन आतिन्छौ?
यो साथ हो अब त सधैँ-सधैँलाई
देऊ हात तिम्रो अगि बढ्नलाई
अनि जीवनमा खुसी हुनेछ तिमी हुनाले

मलाई थाहा छैन भोलि के हुन्छ
मलाई थाहा छैन भोलि के हुन्छ
तिमी साथ देऊ, जे हुन्छ-हुन्छ
तिमी साथ देऊ, जे हुन्छ-हुन्छ

⏱️ Synced Lyrics

[00:22.28] मलाई थाहा छैन भोलि के हुन्छ
[00:29.89] मलाई थाहा छैन भोलि के हुन्छ
[00:36.90] तिमी साथ देऊ, जे हुन्छ-हुन्छ
[00:44.73] तिमी साथ देऊ, जे हुन्छ-हुन्छ
[00:57.86] हामी दुई छौँ अनि संसार एक छ
[01:05.46] सँगै हिँडौँ न, यहाँ कसले रोक्छ?
[01:14.89] कसको तिमी अझै डर मानिरहेछौ?
[01:28.22] हामीबीचमा आउन्न कोइ, किन आतिन्छौ?
[01:40.78] यो साथ हो अब त सधैँ-सधैँलाई
[01:48.68] देऊ हात तिम्रो अगि बढ्नलाई
[01:57.26] अनि जीवनमा खुसी हुनेछ तिमी हुनाले
[02:06.67]
[02:33.74] हामी दुई छौँ अनि संसार एक छ
[02:41.33] सँगै हिँडौँ न, यहाँ कसले रोक्छ?
[02:50.84] कसको तिमी अझै डर मानिरहेछौ?
[03:04.27] हामीबीचमा आउन्न कोइ, किन आतिन्छौ?
[03:16.75] यो साथ हो अब त सधैँ-सधैँलाई
[03:24.69] देऊ हात तिम्रो अगि बढ्नलाई
[03:33.28] अनि जीवनमा खुसी हुनेछ तिमी हुनाले
[03:42.58]
[03:59.23] मलाई थाहा छैन भोलि के हुन्छ
[04:06.86] मलाई थाहा छैन भोलि के हुन्छ
[04:14.00] तिमी साथ देऊ, जे हुन्छ-हुन्छ
[04:21.78] तिमी साथ देऊ, जे हुन्छ-हुन्छ
[04:29.58]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings