Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Timro Jasto Mutu

👤 Karma Yonjan 🎼 Swornim Sandhya-1 ⏱️ 6:14
🎵 1482 characters
⏱️ 6:14 duration
🆔 ID: 17314176

📜 Lyrics

तिम्रो जस्तो मुटु मेरो पनि, तिम्रो जस्तो माया मेरो पनि
नबोलाऊ मलाई निष्ठुरी भनि, तिम्रो जस्तो वाधा मेरो पनि
तिम्रो जस्तो मुटु मेरो पनि

तिमीलाई अंगाली कताकता, भागीजाने धोको मेरो पनि
तर पाऊमा दस्तूरको, तिम्रो जस्तो कल्ली मेरो पनि
दुई प्रान एक नभए पनि, तिमीसितै बाँच्छ मेरो पनि
नबोलाऊ मलाई निष्ठुरी भनि, तिम्रो जस्तो वाधा मेरो पनि
तिम्रो जस्तो मुटु मेरो पनि

देवता त हैन म पनि, धेरै कमजोरी छ मेरो पनि
पिर वेदना तिम्रो जति, त्यति नै त छ यहाँ मेरो पनि
रातमा रोएछौ तिमी पनि, तिमी जस्तै रोएँ मै पनि
नबोलाऊ मलाई निष्ठुरी भनि, तिम्रो जस्तो वाधा मेरो पनि
तिम्रो जस्तो मुटु मेरो पनि

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings