Uklina Dey
🎵 6949 characters
⏱️ 4:36 duration
🆔 ID: 17482266
📜 Lyrics
Six million ways to die, choose one (yeah)
सबैलाई नमस्ते (नमस्ते)
म केही कुरा भन्छु तपाईंहरू समक्ष
घृणा गर्नेको बोझ सहदैन जगतले
त्यसैले घृणा अघि सोच् मेरो कर्तव्य
मेरो कर्तव्यहरू छ भव्य
तर अवश्य सङ्घर्ष नझल्के तब पाइन्न विश्वास
एउटा राम्रो सुझाव एकचोटी राम्रोसँग सुन्नुस् आत्म विवाद
अनि थाहा हुन्छ साथी, मन परेन भने म तपाईंसँग माग्ने छु माफी
आत्म विवादको आट हो की गीत तपाईंको मन सान्त्वना लागि
त्यो सान्त्वना पुरस्कार सुन्दै, तिमीलाई यो ठाउँ छोड न जाती
अब जा तर खबरदार घृणा गर्न पाइन्छ तर रोक्न नखोज् सफल्ता
Yodda को लक्ष्य यात्राको गोरेटोमा निक्कै छ भिर
हट् अब Yodda लाई उक्लिन दे
म सधैँ साथी र शत्रुमा नि झुकिन्द थिएँ
त्यसैले नै सहयोग गर्न निकै मेहनत सम्पिन्द थिएँ
दिमागको खेलमा बढी हुदैछ विवादको मेल
छट् अब राज गद्दी माथि ताज लिएर मलाई उक्लिन दे
उक्लिन दे, कसको टाउको दुख्यो मेरो साथीहरू यहाँ उफ्रिनाले, उफ्रिनाले?
हामी सबै हामी छौँ आफ्नो पसिनाले, पसिनाले
अब Yodda को पालो, Yodda लाई शिखरमा उक्लिन दे, उक्लिन दे
राज गद्दी माथि ताज लिएर मलाई उक्लिन दे

अब Yodda को पालो, शिखरमा Yodda लाई उक्लिन दे, उक्लिन दे
राज गद्दी माथि ताज लिएर मलाई उक्लिन दे
आज सम्म सङ्गीतलाई अँगालेर, अतीतलाई सम्हालेर
शिखरमा ठाउँ छ कि छैन बाल हो
अहिले जे गरे नि Yodda पालो
मलाई उक्लिन दे
Haters हरू सबैलाई टाढै देखि नमस्कार (नमस्कार)
अजकल कसैको नि लाग्दै न भरोसा (nope)
सङ्गीत गर्दा गर्दै सानै देखि चमत्कार (huh)
अहिले चाहिँ पैसा गनी रहेको अवस्था
जारी क्रियाकलाप अझै खोजिदै छ जबाफ
हरेक सोरत्रको हुदा अभाव
गरे सबैसँग शभाभ
प्राय सबको नियत खराब
अहिले rap को हुरीबतास बनि लिएर आको
अपराध गर्न मैले मेरो नकाब, अब ध्यान दे
गर्दै छु जे सक्छु ज्यानले
सङ्गीत गर्ने हौसला दिदै छ fan ले
थाहा छैन होला, साँचो बोल्नेहरूको यहाँ हातै हतौडा
तपाईंको हौसला सङ्गीत भरी राखदैछ Yodda
तर अझै पनि फलको बाक्लै छ बोक्रा
अन्धकारबाट निक्लि चन्द्रमाले
खलेले मलाई त्यही गर्द थियो जे पानीलाई गर्छ कर्कलोले

उक्लिन दे (yeah), उक्लिन दे, उक्लिन दे, मलाई उक्लिन दे
उक्लिन दे, उक्लिन दे, उक्लिन दे, मलाई उक्लिन दे

उक्लिन दे, उक्लिन, राज गद्दी माथि ताज लिएर मलाई उक्लिन दे

⏱️ Synced Lyrics
[00:15.93] Six million ways to die, choose one (yeah)
[00:18.92] सबैलाई नमस्ते (नमस्ते)
[00:21.34] म केही कुरा भन्छु तपाईंहरू समक्ष
[00:24.10] घृणा गर्नेको बोझ सहदैन जगतले
[00:26.20] त्यसैले घृणा अघि सोच् मेरो कर्तव्य
[00:28.81] मेरो कर्तव्यहरू छ भव्य
[00:31.32] तर अवश्य सङ्घर्ष नझल्के तब पाइन्न विश्वास
[00:34.93] एउटा राम्रो सुझाव एकचोटी राम्रोसँग सुन्नुस् आत्म विवाद
[00:38.70] अनि थाहा हुन्छ साथी, मन परेन भने म तपाईंसँग माग्ने छु माफी
[00:42.38] आत्म विवादको आट हो की गीत तपाईंको मन सान्त्वना लागि
[00:45.87] त्यो सान्त्वना पुरस्कार सुन्दै, तिमीलाई यो ठाउँ छोड न जाती
[00:48.75] अब जा तर खबरदार घृणा गर्न पाइन्छ तर रोक्न नखोज् सफल्ता
[00:52.60] Yodda को लक्ष्य यात्राको गोरेटोमा निक्कै छ भिर
[00:56.83] हट् अब Yodda लाई उक्लिन दे
[01:01.04] म सधैँ साथी र शत्रुमा नि झुकिन्द थिएँ
[01:05.36] त्यसैले नै सहयोग गर्न निकै मेहनत सम्पिन्द थिएँ
[01:10.39] दिमागको खेलमा बढी हुदैछ विवादको मेल
[01:15.18] छट् अब राज गद्दी माथि ताज लिएर मलाई उक्लिन दे
[01:18.60] उक्लिन दे, कसको टाउको दुख्यो मेरो साथीहरू यहाँ उफ्रिनाले, उफ्रिनाले?
[01:25.89] हामी सबै हामी छौँ आफ्नो पसिनाले, पसिनाले
[01:29.86] अब Yodda को पालो, Yodda लाई शिखरमा उक्लिन दे, उक्लिन दे
[01:34.84] राज गद्दी माथि ताज लिएर मलाई उक्लिन दे
[01:38.39] उक्लिन दे, कसको टाउको दुख्यो मेरो साथीहरू यहाँ उफ्रिनाले, उफ्रिनाले?
[01:44.99] हामी सबै हामी छौँ आफ्नो पसिनाले, पसिनाले
[01:49.43] अब Yodda को पालो, शिखरमा Yodda लाई उक्लिन दे, उक्लिन दे
[01:55.00] राज गद्दी माथि ताज लिएर मलाई उक्लिन दे
[01:57.76] आज सम्म सङ्गीतलाई अँगालेर, अतीतलाई सम्हालेर
[02:10.29] शिखरमा ठाउँ छ कि छैन बाल हो
[02:13.47] अहिले जे गरे नि Yodda पालो
[02:16.20] मलाई उक्लिन दे
[02:17.24] Haters हरू सबैलाई टाढै देखि नमस्कार (नमस्कार)
[02:19.60] अजकल कसैको नि लाग्दै न भरोसा (nope)
[02:21.81] सङ्गीत गर्दा गर्दै सानै देखि चमत्कार (huh)
[02:24.80] अहिले चाहिँ पैसा गनी रहेको अवस्था
[02:26.82] जारी क्रियाकलाप अझै खोजिदै छ जबाफ
[02:29.02] हरेक सोरत्रको हुदा अभाव
[02:30.20] गरे सबैसँग शभाभ
[02:31.53] प्राय सबको नियत खराब
[02:32.65] अहिले rap को हुरीबतास बनि लिएर आको
[02:34.70] अपराध गर्न मैले मेरो नकाब, अब ध्यान दे
[02:37.12] गर्दै छु जे सक्छु ज्यानले
[02:38.92] सङ्गीत गर्ने हौसला दिदै छ fan ले
[02:41.35] थाहा छैन होला, साँचो बोल्नेहरूको यहाँ हातै हतौडा
[02:44.82] तपाईंको हौसला सङ्गीत भरी राखदैछ Yodda
[02:47.56] तर अझै पनि फलको बाक्लै छ बोक्रा
[02:49.90] अन्धकारबाट निक्लि चन्द्रमाले
[02:52.59] खलेले मलाई त्यही गर्द थियो जे पानीलाई गर्छ कर्कलोले
[02:58.45] म सधैँ साथी र शत्रुमा नि झुकिन्द थिएँ
[03:02.98] त्यसैले नै सहयोग गर्न निकै मेहनत सम्पिन्द थिएँ
[03:06.79] दिमागको खेलमा बढी हुदैछ विवादको मेल
[03:12.05] छट् अब राज गद्दी माथि ताज लिएर मलाई उक्लिन दे
[03:16.24] उक्लिन दे, कसको टाउको दुख्यो मेरो साथीहरू यहाँ उफ्रिनाले, उफ्रिनाले?
[03:22.64] हामी सबै हामी छौँ आफ्नो पसिनाले, पसिनाले
[03:27.54] अब Yodda को पालो, Yodda लाई शिखरमा उक्लिन दे, उक्लिन दे
[03:32.14] राज गद्दी माथि ताज लिएर मलाई उक्लिन दे
[03:35.98] उक्लिन दे, कसको टाउको दुख्यो मेरो साथीहरू यहाँ उफ्रिनाले, उफ्रिनाले?
[03:42.04] हामी सबै हामी छौँ आफ्नो पसिनाले, पसिनाले
[03:47.11] अब Yodda को पालो, शिखरमा Yodda लाई उक्लिन दे, उक्लिन दे
[03:51.97] राज गद्दी माथि ताज लिएर मलाई उक्लिन दे
[03:55.12] आज सम्म सङ्गीतलाई अँगालेर, अतीतलाई सम्हालेर
[04:07.62] शिखरमा ठाउँ छ कि छैन बाल हो
[04:11.04] अहिले जे गरे नि Yodda पालो
[04:13.66] मलाई उक्लिन दे
[04:15.27] उक्लिन दे (yeah), उक्लिन दे, उक्लिन दे, मलाई उक्लिन दे
[04:19.89] उक्लिन दे, उक्लिन दे, उक्लिन दे, मलाई उक्लिन दे
[04:24.89] उक्लिन दे (yeah), उक्लिन दे, उक्लिन दे, मलाई उक्लिन दे
[04:29.42] उक्लिन दे, उक्लिन, राज गद्दी माथि ताज लिएर मलाई उक्लिन दे
[04:34.73]