Timro Mann Ma A Kanchhi
🎵 3046 characters
⏱️ 3:31 duration
🆔 ID: 18159727
📜 Lyrics
तिम्रो मनमा, ए कान्छी, छ-छैन माया?
डुबेँ म त, ए कान्छी, तिम्रो मायामा
तिम्रो मनमा, ए कान्छी, छ-छैन माया?
डुबेँ म त, ए कान्छी, तिम्रो मायामा
के भो, के भो मैले बुझ्नै सकिन
यो आँखालाई तिमीबाट छल्नै सकिन
हो, के भो, के भो मैले बुझ्नै सकिन
यो आँखालाई तिमीबाट छल्नै सकिन
डुबेँ म त, ए कान्छी, तिम्रो मायामा
परेँ म त, ए कान्छी, तिम्रो मायामा
डुबेँ म त, ए कान्छी, तिम्रो मायामा
परेँ म त, ए कान्छी, तिम्रो मायामा
के भो, के भो मैले बुझ्नै सकिन
यो आँखालाई तिमीबाट छल्नै सकिन
हो, के भो, के भो मैले बुझ्नै सकिन
यो आँखालाई तिमीबाट छल्नै सकिन
आको है, कान्छी, म त तिमीलाई लिन
जाने भए रेडी म त, भागेर हिन
चौबन्दी चोली अनि फूलबुट्टे सारीमा
सजाएर लान्छु तिम्लाई मेरो यो गाडीमा
मुसुक्कै हाँसेर भुतुक्कै पार्ने
चञ्चले अनि तिम्रो चुलबुले बानी
देखेर तिम्रो यो मस्त जवानी
हेर न, मेरो मन हुन्छ बैमानी
अब हेर मेरो मन मान्दैन, धेरै कुरा गर्न जान्दैन
हो, डुबिसकेँ तिम्रो मायामा यसरी, सम्झाउन मलाई गाह्रो छ
अलि गाह्रो छ मेरो मनलाई तिमीबिना बुझाउन
मायाका ती मीठा-मीठा, मीठा कुरा गर न

⏱️ Synced Lyrics
[00:18.77] तिम्रो मनमा, ए कान्छी, छ-छैन माया?
[00:23.57] डुबेँ म त, ए कान्छी, तिम्रो मायामा
[00:28.08] तिम्रो मनमा, ए कान्छी, छ-छैन माया?
[00:32.86] डुबेँ म त, ए कान्छी, तिम्रो मायामा
[00:37.53] के भो, के भो मैले बुझ्नै सकिन
[00:42.31] यो आँखालाई तिमीबाट छल्नै सकिन
[00:46.75] हो, के भो, के भो मैले बुझ्नै सकिन
[00:51.64] यो आँखालाई तिमीबाट छल्नै सकिन
[00:55.57]
[01:05.78] डुबेँ म त, ए कान्छी, तिम्रो मायामा
[01:10.45] परेँ म त, ए कान्छी, तिम्रो मायामा
[01:15.19] डुबेँ म त, ए कान्छी, तिम्रो मायामा
[01:19.82] परेँ म त, ए कान्छी, तिम्रो मायामा
[01:24.69] के भो, के भो मैले बुझ्नै सकिन
[01:29.13] यो आँखालाई तिमीबाट छल्नै सकिन
[01:33.69] हो, के भो, के भो मैले बुझ्नै सकिन
[01:38.66] यो आँखालाई तिमीबाट छल्नै सकिन
[01:42.81]
[02:02.24] आको है, कान्छी, म त तिमीलाई लिन
[02:04.47] जाने भए रेडी म त, भागेर हिन
[02:06.98] चौबन्दी चोली अनि फूलबुट्टे सारीमा
[02:09.35] सजाएर लान्छु तिम्लाई मेरो यो गाडीमा
[02:11.67] मुसुक्कै हाँसेर भुतुक्कै पार्ने
[02:14.06] चञ्चले अनि तिम्रो चुलबुले बानी
[02:16.36] देखेर तिम्रो यो मस्त जवानी
[02:18.77] हेर न, मेरो मन हुन्छ बैमानी
[02:21.03] अब हेर मेरो मन मान्दैन, धेरै कुरा गर्न जान्दैन
[02:25.60] हो, डुबिसकेँ तिम्रो मायामा यसरी, सम्झाउन मलाई गाह्रो छ
[02:30.23] अलि गाह्रो छ मेरो मनलाई तिमीबिना बुझाउन
[02:35.25] मायाका ती मीठा-मीठा, मीठा कुरा गर न
[02:39.94] के भो, के भो मैले बुझ्नै सकिन
[02:44.68] यो आँखालाई तिमीबाट छल्नै सकिन
[02:49.24] के भो, के भो मैले बुझ्नै सकिन
[02:53.92] यो आँखालाई तिमीबाट छल्नै सकिन
[02:58.74] के भो, के भो मैले बुझ्नै सकिन
[03:03.40] यो आँखालाई तिमीबाट छल्नै सकिन
[03:08.19] के भो, के भो मैले बुझ्नै सकिन
[03:12.87] यो आँखालाई तिमीबाट छल्नै सकिन
[03:16.72]