Samarpan
🎵 2168 characters
⏱️ 4:18 duration
🆔 ID: 18198749
📜 Lyrics
सिरमा फूल, कम्मरमा पटुकी
माया, तिमी मुटुमा बसेसी
सिरमा फूल, कम्मरमा पटुकी
माया, तिमी मुटुमा बसेसी
केलाई चाहियो र सारा संसार? भुलाइदिउँला म

मेरो हात तिमीले थामेसी
एउटै मुटु तिमीले चोरेसी
मेरो हात तिमीले थामेसी
एउटै मुटु तिमीले चोरेसी
केलाई चाहियो र सारा संसार? बिर्सिदिउँला म

एउटै मुटु, एउटै ज्यान यो जुनीमा तिम्रै नाम गरेँ, मायालु
सधैँ सँगै बसिदेऊ न, अँगालोमै बेरिदेऊ न, खुशी मिल्छ बरु
खाउँला ढिँडो, साग र सिस्नु, माया
नसकुँला सुनचाँदी दिन म
खुशी ल्याइदिउँला अँजुली भरेर, रुवाउँदिन म

खाउँला मिठोमसिनो जे भए नि
केलाई चाहियो सुनचाँदी, सम्पत्ति?
तिमी भए पुग्छ, मलाई चाहिँदैन ठूलो महल
तिमी भए पुग्छ, माया, चाहिँदैन ठूलो महल

⏱️ Synced Lyrics
[00:15.69] सिरमा फूल, कम्मरमा पटुकी
[00:22.20] माया, तिमी मुटुमा बसेसी
[00:28.43] सिरमा फूल, कम्मरमा पटुकी
[00:35.07] माया, तिमी मुटुमा बसेसी
[00:41.46] केलाई चाहियो र सारा संसार? भुलाइदिउँला म
[00:50.96] केलाई चाहियो र सारा संसार? भुलाइदिउँला म
[00:59.81]
[01:10.22] मेरो हात तिमीले थामेसी
[01:16.64] एउटै मुटु तिमीले चोरेसी
[01:23.02] मेरो हात तिमीले थामेसी
[01:29.47] एउटै मुटु तिमीले चोरेसी
[01:35.81] केलाई चाहियो र सारा संसार? बिर्सिदिउँला म
[01:45.46] केलाई चाहियो र सारा संसार? बिर्सिदिउँला म
[01:53.94]
[02:04.69] एउटै मुटु, एउटै ज्यान यो जुनीमा तिम्रै नाम गरेँ, मायालु
[02:17.43] सधैँ सँगै बसिदेऊ न, अँगालोमै बेरिदेऊ न, खुशी मिल्छ बरु
[02:29.59]
[02:46.20] खाउँला ढिँडो, साग र सिस्नु, माया
[02:52.56] नसकुँला सुनचाँदी दिन म
[02:59.16] खुशी ल्याइदिउँला अँजुली भरेर, रुवाउँदिन म
[03:08.72] खुशी ल्याइदिउँला अँजुली भरेर, रुवाउँदिन म
[03:18.38] खाउँला मिठोमसिनो जे भए नि
[03:24.78] केलाई चाहियो सुनचाँदी, सम्पत्ति?
[03:31.10] तिमी भए पुग्छ, मलाई चाहिँदैन ठूलो महल
[03:40.72] तिमी भए पुग्छ, माया, चाहिँदैन ठूलो महल
[03:50.20] केलाई चाहियो र सारा संसार? भुलाइदिउँला म
[03:59.92] केलाई चाहियो र सारा संसार? बिर्सिदिउँला म
[04:09.09]