Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Timro Lagi

👤 Monkey Temple Nepal 🎼 4:12 ⏱️ 4:12
🎵 2616 characters
⏱️ 4:12 duration
🆔 ID: 18206678

📜 Lyrics

तिम्रो आँखाको गहिराइमा मलाई डुब्न देऊ न
तिम्रो सपनामा कहिलेकाँही मलाई आउन देऊ न
कति राख्छौ मनका कुरा मनमै गुम्साई?
भन न, भन, केही त भन न, नतड्पाऊ मलाई

तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुऱ्याउनेछु
तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुऱ्याउनेछु

हेर मेरो आँखामा, मेरो प्रतीक्षामा कुनै शङ्कै छैन
बुझ मेरो भावनालाई, तिमीबिना मेरो भविष्य छैन
भो, भो, अब धेरै नसताऊ मलाई
राखिराखेको छु मनमा सजाई तिमीलाई
के पाउनु छ र? के गुमाउनु छ?
मरिलाने केही हैन दिई हेर मौका

तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुऱ्याउनेछु
तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुऱ्याउनेछु

तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुऱ्याउनेछु
तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुऱ्याउनेछु

⏱️ Synced Lyrics

[00:17.48] तिम्रो आँखाको गहिराइमा मलाई डुब्न देऊ न
[00:24.46] तिम्रो सपनामा कहिलेकाँही मलाई आउन देऊ न
[00:31.97] कति राख्छौ मनका कुरा मनमै गुम्साई?
[00:40.07] भन न, भन, केही त भन न, नतड्पाऊ मलाई
[00:47.03] तिम्रो लागि म सधैँ हुनेछु
[00:51.50] तिम्लाई साथ म सधैँ दिनेछु
[00:55.53] दिनु परे म ज्यानै दिउँला
[00:58.80] तर तिम्रो इच्छा म पुऱ्याउनेछु
[01:03.02] तिम्रो लागि म सधैँ हुनेछु
[01:07.23] तिम्लाई साथ म सधैँ दिनेछु
[01:10.84] दिनु परे म ज्यानै दिउँला
[01:14.64] तर तिम्रो इच्छा म पुऱ्याउनेछु
[01:20.50]
[01:26.91] हेर मेरो आँखामा, मेरो प्रतीक्षामा कुनै शङ्कै छैन
[01:34.36] बुझ मेरो भावनालाई, तिमीबिना मेरो भविष्य छैन
[01:42.08] भो, भो, अब धेरै नसताऊ मलाई
[01:45.56] राखिराखेको छु मनमा सजाई तिमीलाई
[01:49.59] के पाउनु छ र? के गुमाउनु छ?
[01:53.17] मरिलाने केही हैन दिई हेर मौका
[01:56.75] तिम्रो लागि म सधैँ हुनेछु
[02:00.78] तिम्लाई साथ म सधैँ दिनेछु
[02:04.54] दिनु परे म ज्यानै दिउँला
[02:08.52] तर तिम्रो इच्छा म पुऱ्याउनेछु
[02:12.42] तिम्रो लागि म सधैँ हुनेछु
[02:15.98] तिम्लाई साथ म सधैँ दिनेछु
[02:19.47] दिनु परे म ज्यानै दिउँला
[02:23.74] तर तिम्रो इच्छा म पुऱ्याउनेछु
[02:27.84]
[02:58.36] तिम्रो लागि म सधैँ हुनेछु
[03:02.15] तिम्लाई साथ म सधैँ दिनेछु
[03:06.04] दिनु परे म ज्यानै दिउँला
[03:09.50] तर तिम्रो इच्छा म पुऱ्याउनेछु
[03:13.46] तिम्रो लागि म सधैँ हुनेछु
[03:17.51] तिम्लाई साथ म सधैँ दिनेछु
[03:20.97] दिनु परे म ज्यानै दिउँला
[03:24.73] तर तिम्रो इच्छा म पुऱ्याउनेछु
[03:31.68]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings