Flirty Maya
🎵 2593 characters
⏱️ 4:01 duration
🆔 ID: 18370460
📜 Lyrics
तिम्रो रङ्गीन त्यो भित्तामा मेरो black-and-white फोटो तिमी टाँस न
मेरो कोइ नि नहाँस्ने चुट्किलामा तिमी मुर्छा परी हाँस न
गाउन आउँदैन मलाई, तैनि तिमी छमछमी नाच न
त्यति पातली त छैनौ, हाल्का बोसो लाग्या कम्मर भए नि भाँच न
म परेँ पछि तिम्रो
तिमी पनि हल्का यतातिर हेरिदेऊ न
हे, रेला गऱ्या हैन मैले, तिम्रो सबै कुरा म त मान्दिउँला
तिम्रो भूपू मायालुले दुःख दिए त्यसलाई घरमै गई हान्दिउँला
"खान्छु" मात्र भन तिमी, होटेलमा लगी जे नि खान्दिउँला
डोरी भको ब्लाउज लगाउनू, अनि पछि-पछि आई डोरी तान्दिउँला
म परेँ पछि तिम्रो
तिमी पनि हल्का यतातिर हेरिदेऊ न
सधैँ नै पछि तिम्रो
तिमी पनि हल्का यतातिर हेरिदेऊ न
ए-हे, ला-ला
ला, ला, ला-ला-ला-ला-ला
आ-हा, हा, हा
ला-ला-ला-ला, ला, ला, ला
आफ्नै बाउको छोरो हुँ म, हड्डी तोड्न आउँछ, दिल तोड्दिन
आउला बाधाअड्चन जिन्दगीमा, तर कहिले मुख भने मोड्दिन
होलान् तिमीसँग आफ्नै अतीतका कुरा, कहिल्यै सोध्दिन
मेरो पनि मिलन-बिछोडका कथा हामीसँग कहिल्यै जोड्दिन
म परेँ पछि तिम्रो
तिमी पनि हल्का यतातिर हेरिदेऊ न
सधैँ नै पछि तिम्रो
तिमी पनि हल्का यतातिर हेरिदेऊ न
म परेँ पछि तिम्रो
अब त हल्का यतातिर हेरिदेऊ न

⏱️ Synced Lyrics
[00:29.03] तिम्रो रङ्गीन त्यो भित्तामा मेरो black-and-white फोटो तिमी टाँस न
[00:36.82] मेरो कोइ नि नहाँस्ने चुट्किलामा तिमी मुर्छा परी हाँस न
[00:45.33] गाउन आउँदैन मलाई, तैनि तिमी छमछमी नाच न
[00:52.81] त्यति पातली त छैनौ, हाल्का बोसो लाग्या कम्मर भए नि भाँच न
[01:00.37] म परेँ पछि तिम्रो
[01:05.12] तिमी पनि हल्का यतातिर हेरिदेऊ न
[01:12.73] हे, रेला गऱ्या हैन मैले, तिम्रो सबै कुरा म त मान्दिउँला
[01:20.93] तिम्रो भूपू मायालुले दुःख दिए त्यसलाई घरमै गई हान्दिउँला
[01:29.38] "खान्छु" मात्र भन तिमी, होटेलमा लगी जे नि खान्दिउँला
[01:37.05] डोरी भको ब्लाउज लगाउनू, अनि पछि-पछि आई डोरी तान्दिउँला
[01:44.39] म परेँ पछि तिम्रो
[01:49.14] तिमी पनि हल्का यतातिर हेरिदेऊ न
[01:56.19] सधैँ नै पछि तिम्रो
[02:01.07] तिमी पनि हल्का यतातिर हेरिदेऊ न
[02:05.65]
[02:33.09] ए-हे, ला-ला
[02:36.58] ला, ला, ला-ला-ला-ला-ला
[02:40.91] आ-हा, हा, हा
[02:44.44] ला-ला-ला-ला, ला, ला, ला
[02:49.57] आफ्नै बाउको छोरो हुँ म, हड्डी तोड्न आउँछ, दिल तोड्दिन
[02:56.97] आउला बाधाअड्चन जिन्दगीमा, तर कहिले मुख भने मोड्दिन
[03:05.47] होलान् तिमीसँग आफ्नै अतीतका कुरा, कहिल्यै सोध्दिन
[03:12.91] मेरो पनि मिलन-बिछोडका कथा हामीसँग कहिल्यै जोड्दिन
[03:20.34] म परेँ पछि तिम्रो
[03:25.12] तिमी पनि हल्का यतातिर हेरिदेऊ न
[03:32.27] सधैँ नै पछि तिम्रो
[03:37.11] तिमी पनि हल्का यतातिर हेरिदेऊ न
[03:44.45] म परेँ पछि तिम्रो
[03:49.29] अब त हल्का यतातिर हेरिदेऊ न
[03:57.44]