Furfuri
🎵 2774 characters
⏱️ 4:13 duration
🆔 ID: 18404988
📜 Lyrics
ओ, जाने भए जाऊँ, ए, माया, अब धेरै नसताऊ
हो, तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि, लौ
अब जाने भए जाऊँ, ए, माया, अब धेरै नसताऊ

कपाल उडाई फर्की नहेर मलाई
भने भगाई लान्छु डोलीमा चढाई
फुलेको फूल ओइलेर जान्छ, मन मेरो जान्दैन
दिएको चिनो हराई जाला, त्यो तन जान्दैन
फुलेको फूल ओइलेर जान्छ, मन मेरो जान्दैन
दिएको चिनो हराई जाला, यो तन जान्दैन
अब फुरफुरी गर्ने बानी मलाई अचम्मै लाग्यो नि
हो, तिम्रो त्यो हेराइ मुटुमै लाग्यो, सकिन थाम्न मन नि

कुमारी जननी एह, कुमारी जननी देवी
ए, अमुन्त्र भैरव, हे, जननी
कुमारी जननी एह, कुमारी जननी देवी
ततमत तनमन तन्कायो, हे, कुमारी
अब यो समुन्द्रपारि जाऊँ कि त्यो समुन्द्रपारि?
हो, तिम्रो त्यो हेराइ मुटुमै लाग्यो, सकिन थाम्न यो मन

के गर्देको हो, कान्छी?
जाने भए जाऊँ, कान्छी, लान्छु तिमीलाई म, कान्छी
जाने भए जाऊँ, कान्छी, लान्छु डोलीमा चढाई

⏱️ Synced Lyrics
[00:33.58] ओ, जाने भए जाऊँ, ए, माया, अब धेरै नसताऊ
[00:40.55] हो, तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि, लौ
[00:46.82] अब जाने भए जाऊँ, ए, माया, अब धेरै नसताऊ
[00:53.11] हो, तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि, लौ
[01:03.22] कपाल उडाई फर्की नहेर मलाई
[01:15.79] भने भगाई लान्छु डोलीमा चढाई
[01:24.97] फुलेको फूल ओइलेर जान्छ, मन मेरो जान्दैन
[01:31.16] दिएको चिनो हराई जाला, त्यो तन जान्दैन
[01:37.34] फुलेको फूल ओइलेर जान्छ, मन मेरो जान्दैन
[01:43.61] दिएको चिनो हराई जाला, यो तन जान्दैन
[01:49.05] अब फुरफुरी गर्ने बानी मलाई अचम्मै लाग्यो नि
[01:55.40] हो, तिम्रो त्यो हेराइ मुटुमै लाग्यो, सकिन थाम्न मन नि
[02:01.68] अब जाने भए जाऊँ, ए, माया, अब धेरै नसताऊ
[02:07.96] हो, तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि, लौ
[02:13.31]
[02:39.38] कुमारी जननी एह, कुमारी जननी देवी
[02:45.74] ए, अमुन्त्र भैरव, हे, जननी
[02:51.98] कुमारी जननी एह, कुमारी जननी देवी
[02:58.52] ततमत तनमन तन्कायो, हे, कुमारी
[03:03.95] अब यो समुन्द्रपारि जाऊँ कि त्यो समुन्द्रपारि?
[03:10.26] हो, तिम्रो त्यो हेराइ मुटुमै लाग्यो, सकिन थाम्न यो मन
[03:16.41] अब जाने भए जाऊँ, ए, माया, अब धेरै नसताऊ
[03:22.75] हो, तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि, लौ
[03:31.95] के गर्देको हो, कान्छी?
[03:42.03] जाने भए जाऊँ, कान्छी, लान्छु तिमीलाई म, कान्छी
[03:48.48] जाने भए जाऊँ, कान्छी, लान्छु डोलीमा चढाई
[03:54.64] जाने भए जाऊँ, कान्छी, लान्छु तिमीलाई म, कान्छी
[04:00.79] जाने भए जाऊँ, कान्छी, लान्छु डोलीमा चढाई
[04:06.42]