Chitthi
🎵 1507 characters
⏱️ 5:39 duration
🆔 ID: 18472435
📜 Lyrics
आएन चिठ्ठीहरू मेरो नाउँमा
धेरै दिन भो किन आएन?
सम्झेन उसले मलाई आज-भोलि
किन-किन कहिले सम्झेन?
आएन चिठ्ठीहरू मेरो नाउँमा
धेरै दिन भो किन आएन?
सम्झेन उसले मलाई आज-भोलि
किन-किन कहिले सम्झेन?
उसलाई माया गर्नेहरू अरू पनि
धेरै-धेरै होलान, म भन्दा नि धेरै
उसको आँखामा आँखा जुधाउनेहरू पनि
सायद अरू पनि थुप्रै-थुप्रै होला नि
उसको मुटु भित्र रम्ने अरू पनि
थुप्र-थुप्र होलान, म भन्दा नि बढि
उसको हेराई मन पर्नेहरू अरू पनि
सायद कति-कति थुप्रै-थुप्रै होला नि
आएन चिठ्ठीहरू मेरो नाउँमा
धेरै दिन भो किन आएन?
सम्झेन उसले मलाई आज-भोलि
किन-किन कहिले सम्झेन?
धेरै दिन भो किन आएन?
किन-किन कहिले सम्झेन?
धेरै दिन भो किन आएन?
सम्झेन उसले मलाई आज-भोलि
किन-किन कहिले सम्झेन?
आएन चिठ्ठीहरू मेरो नाउँमा
धेरै दिन भो किन आएन?
सम्झेन उसले मलाई आज-भोलि
किन-किन कहिले सम्झेन?
उसलाई माया गर्नेहरू अरू पनि
धेरै-धेरै होलान, म भन्दा नि धेरै
उसको आँखामा आँखा जुधाउनेहरू पनि
सायद अरू पनि थुप्रै-थुप्रै होला नि
उसको मुटु भित्र रम्ने अरू पनि
थुप्र-थुप्र होलान, म भन्दा नि बढि
उसको हेराई मन पर्नेहरू अरू पनि
सायद कति-कति थुप्रै-थुप्रै होला नि
आएन चिठ्ठीहरू मेरो नाउँमा
धेरै दिन भो किन आएन?
सम्झेन उसले मलाई आज-भोलि
किन-किन कहिले सम्झेन?
धेरै दिन भो किन आएन?
किन-किन कहिले सम्झेन?
⏱️ Synced Lyrics
[00:19.13] आएन चिठ्ठीहरू मेरो नाउँमा
[00:32.07] धेरै दिन भो किन आएन?
[00:40.91] सम्झेन उसले मलाई आज-भोलि
[00:53.58] किन-किन कहिले सम्झेन?
[00:59.79]
[01:18.84] आएन चिठ्ठीहरू मेरो नाउँमा
[01:32.37] धेरै दिन भो किन आएन?
[01:40.86] सम्झेन उसले मलाई आज-भोलि
[01:53.21] किन-किन कहिले सम्झेन?
[02:00.19]
[02:39.10] उसलाई माया गर्नेहरू अरू पनि
[02:48.53] धेरै-धेरै होलान, म भन्दा नि धेरै
[02:58.03] उसको आँखामा आँखा जुधाउनेहरू पनि
[03:07.58] सायद अरू पनि थुप्रै-थुप्रै होला नि
[03:17.18]
[03:39.22] उसको मुटु भित्र रम्ने अरू पनि
[03:48.84] थुप्र-थुप्र होलान, म भन्दा नि बढि
[03:58.24] उसको हेराई मन पर्नेहरू अरू पनि
[04:07.73] सायद कति-कति थुप्रै-थुप्रै होला नि
[04:18.11]
[04:21.60] आएन चिठ्ठीहरू मेरो नाउँमा
[04:34.49] धेरै दिन भो किन आएन?
[04:43.10] सम्झेन उसले मलाई आज-भोलि
[04:56.26] किन-किन कहिले सम्झेन?
[05:04.02]
[05:08.26] धेरै दिन भो किन आएन?
[05:18.13] किन-किन कहिले सम्झेन?
[05:24.25]
[00:32.07] धेरै दिन भो किन आएन?
[00:40.91] सम्झेन उसले मलाई आज-भोलि
[00:53.58] किन-किन कहिले सम्झेन?
[00:59.79]
[01:18.84] आएन चिठ्ठीहरू मेरो नाउँमा
[01:32.37] धेरै दिन भो किन आएन?
[01:40.86] सम्झेन उसले मलाई आज-भोलि
[01:53.21] किन-किन कहिले सम्झेन?
[02:00.19]
[02:39.10] उसलाई माया गर्नेहरू अरू पनि
[02:48.53] धेरै-धेरै होलान, म भन्दा नि धेरै
[02:58.03] उसको आँखामा आँखा जुधाउनेहरू पनि
[03:07.58] सायद अरू पनि थुप्रै-थुप्रै होला नि
[03:17.18]
[03:39.22] उसको मुटु भित्र रम्ने अरू पनि
[03:48.84] थुप्र-थुप्र होलान, म भन्दा नि बढि
[03:58.24] उसको हेराई मन पर्नेहरू अरू पनि
[04:07.73] सायद कति-कति थुप्रै-थुप्रै होला नि
[04:18.11]
[04:21.60] आएन चिठ्ठीहरू मेरो नाउँमा
[04:34.49] धेरै दिन भो किन आएन?
[04:43.10] सम्झेन उसले मलाई आज-भोलि
[04:56.26] किन-किन कहिले सम्झेन?
[05:04.02]
[05:08.26] धेरै दिन भो किन आएन?
[05:18.13] किन-किन कहिले सम्झेन?
[05:24.25]