Laz Ko Lali
🎵 2462 characters
⏱️ 5:28 duration
🆔 ID: 18502715
📜 Lyrics
लाजको लाली पोतेर आईदेउन
प्रीतको बिहान ओढी छाईदेउन
हे, लाजको लाली पोतेर आईदेउन
प्रीतको बिहान ओढी छाईदेउन
मोहनी मौसम
लिपेर आउँदा
मोहनी मौसम
लिपेर आउँदा
मायाको मुहान बोकी ल्याईदेउन
मायाको मुहान बोकी ल्याईदेउन
मनको फूल साचेर आईदेउन
मायाको माला गासेर लाइदेउन
मनको फूल साचेर आईदेउन
मायाको माला गासेर लाइदेउन
दुखको काडा फालेर अब
दुखको काडा फालेर अब
प्रेमको कसम हासेर खाइदेउन
हासेर खाइदेउन
मिलनको घुम्टो ओढी आईदेउन
बतास्को बाटो गरि छाईदेउन
पिडा को पाहाड फोडेर अझै
पिडा को पाहाड फोडेर अझै
मायालु सुबास बनि छाईदेउन
मायालु सुबास बनि छाईदेउन
मनको छितिज काटेर आईदेउन
मुटुको दैलो ठेल्नलाई आईदेउन
हो, मनको छितिज काटेर आईदेउन
मुटुको दैलो ठेल्नलाई आईदेउन
नाता को माला उनेर अहिलै
नाता को माला उनेर अहिलै
खुशीको भैलो खेल्नलाई आईदेउन
खेल्नलाई आईदेउन
हो, जोवनको लहर छोपेर याहाँ
मायाको खेति तिमि लाईदेउन
जीवनको अक्छ्यर कापेर मनमा
जीवनको अक्छ्यर कापेर मनमा
प्रेमको निस्तान भन्निले खाईदेउन
हो, लाजको लाली पोतेर आईदेउन
मायाको मुहान बोकी ल्याईदेउन
प्रीतको बिहान ओढी छाईदेउन
हे, लाजको लाली पोतेर आईदेउन
प्रीतको बिहान ओढी छाईदेउन
मोहनी मौसम
लिपेर आउँदा
मोहनी मौसम
लिपेर आउँदा
मायाको मुहान बोकी ल्याईदेउन
मायाको मुहान बोकी ल्याईदेउन
मनको फूल साचेर आईदेउन
मायाको माला गासेर लाइदेउन
मनको फूल साचेर आईदेउन
मायाको माला गासेर लाइदेउन
दुखको काडा फालेर अब
दुखको काडा फालेर अब
प्रेमको कसम हासेर खाइदेउन
हासेर खाइदेउन
मिलनको घुम्टो ओढी आईदेउन
बतास्को बाटो गरि छाईदेउन
पिडा को पाहाड फोडेर अझै
पिडा को पाहाड फोडेर अझै
मायालु सुबास बनि छाईदेउन
मायालु सुबास बनि छाईदेउन
मनको छितिज काटेर आईदेउन
मुटुको दैलो ठेल्नलाई आईदेउन
हो, मनको छितिज काटेर आईदेउन
मुटुको दैलो ठेल्नलाई आईदेउन
नाता को माला उनेर अहिलै
नाता को माला उनेर अहिलै
खुशीको भैलो खेल्नलाई आईदेउन
खेल्नलाई आईदेउन
हो, जोवनको लहर छोपेर याहाँ
मायाको खेति तिमि लाईदेउन
जीवनको अक्छ्यर कापेर मनमा
जीवनको अक्छ्यर कापेर मनमा
प्रेमको निस्तान भन्निले खाईदेउन
हो, लाजको लाली पोतेर आईदेउन
मायाको मुहान बोकी ल्याईदेउन