Timi Bhayera
🎵 2446 characters
⏱️ 4:48 duration
🆔 ID: 19049145
📜 Lyrics
आजमा नै खुसी छु म
अतीतको परवाह छैन
तिमी छौ साथ त
आउने दिनको डर छैन (आ-हा)
आशा छ माया हाम्रो (माया हाम्रो)
टुटेर जानेछैन (जानेछैन)
मनभरि कति माया छ
तिमीलाई पो थाहा छैन
तिमी भएर अर्थ रह्यो मेरो सासको
तिमीबिना त जीत पनि मेरो हार हो
अँगाल न, सम्हाल न, साँचेर राख माया सबै
समेटेर साँचिराख उपहार भएँ म नै
तिमीलाई
तिमीलाई
पाएँ जब मैले तिम्रो साथ
जीत भयो मेरो सबै हार
जागिउठे रहर कैयौँ हजार
बुन्न थालेँ सपनाको संसार
साह्रै राम्री देखिन्छौ तिमी (तिमी)
हाँसोले मुहार ढाक्दा तिम्रो
पाउँछु हराएको म
नियाली हेर्दा आँखामा तिम्रो
तिमी भएर अर्थ रह्यो मेरो सासको
तिमीबिना त जीत पनि मेरो हार हो
अँगाल न, सम्हाल न, साँचेर राख माया सबै
समेटेर साँचिराख उपहार भएँ म नै
तिमीलाई
तिमीलाई
तिमी भएर अर्थ रह्यो मेरो सासको
तिमीबिना त जीत पनि मेरो हार हो
अँगाल न, सम्हाल न, साँचेर राख माया सबै
समेटेर साँचिराख उपहार भएँ म नै
तिमीलाई (तिमीलाई, तिमीलाई, तिमीलाई)
तिमीलाई (तिमीलाई, तिमीलाई, तिमीलाई)
तिमीलाई (तिमीलाई, तिमीलाई, तिमीलाई)
तिमीलाई (तिमीलाई, तिमीलाई, तिमीलाई, तिमीलाई)

⏱️ Synced Lyrics
[00:14.11] आजमा नै खुसी छु म
[00:21.17] अतीतको परवाह छैन
[00:27.82] तिमी छौ साथ त
[00:34.49] आउने दिनको डर छैन (आ-हा)
[00:41.73] आशा छ माया हाम्रो (माया हाम्रो)
[00:48.22] टुटेर जानेछैन (जानेछैन)
[00:55.27] मनभरि कति माया छ
[01:01.39] तिमीलाई पो थाहा छैन
[01:07.50] तिमी भएर अर्थ रह्यो मेरो सासको
[01:14.31] तिमीबिना त जीत पनि मेरो हार हो
[01:21.72] अँगाल न, सम्हाल न, साँचेर राख माया सबै
[01:28.42] समेटेर साँचिराख उपहार भएँ म नै
[01:34.70] तिमीलाई
[01:41.49] तिमीलाई
[01:49.86] पाएँ जब मैले तिम्रो साथ
[01:56.36] जीत भयो मेरो सबै हार
[02:03.54] जागिउठे रहर कैयौँ हजार
[02:10.51] बुन्न थालेँ सपनाको संसार
[02:16.97] साह्रै राम्री देखिन्छौ तिमी (तिमी)
[02:25.11] हाँसोले मुहार ढाक्दा तिम्रो
[02:31.92] पाउँछु हराएको म
[02:38.54] नियाली हेर्दा आँखामा तिम्रो
[02:43.74] तिमी भएर अर्थ रह्यो मेरो सासको
[02:51.01] तिमीबिना त जीत पनि मेरो हार हो
[02:58.85] अँगाल न, सम्हाल न, साँचेर राख माया सबै
[03:05.38] समेटेर साँचिराख उपहार भएँ म नै
[03:11.53] तिमीलाई
[03:17.96] तिमीलाई
[03:25.95] तिमी भएर अर्थ रह्यो मेरो सासको
[03:32.29] तिमीबिना त जीत पनि मेरो हार हो
[03:39.92] अँगाल न, सम्हाल न, साँचेर राख माया सबै
[03:46.76] समेटेर साँचिराख उपहार भएँ म नै
[03:52.47] तिमीलाई (तिमीलाई, तिमीलाई, तिमीलाई)
[03:59.65] तिमीलाई (तिमीलाई, तिमीलाई, तिमीलाई)
[04:06.26] तिमीलाई (तिमीलाई, तिमीलाई, तिमीलाई)
[04:14.10] तिमीलाई (तिमीलाई, तिमीलाई, तिमीलाई, तिमीलाई)
[04:20.97]