Sanskriti
🎵 3041 characters
⏱️ 5:34 duration
🆔 ID: 20028981
📜 Lyrics
बिर्सेको छैनौ हामी संस्कृति अझै पनि
नशा नशा मा पुर्खाको रगत बग्दछ अझै पनि
शिरमा टोपी नहोला हाम्रो, दौरा सुरुवाल नहोला

तर छाती भरी माया छ आफ्नै जाती प्रती
देउराली पाखा भिरालो कसरी बिर्सुला
यहि माटोमा जन्मेको यसैमा मिलुला
देउराली पाखा भिरालो कसरी बिर्सुला
यहि माटोमा जन्मेको यसैमा मिलुला
नौलो छ शैली हाम्रो, नौलो छ हाम्रो यो भेष
बिर्सेको छैनौ तर पहाड, झरना, खोलाको देश
डम्फु र मादल नहोला हाम्रो, सारंगी नहोला
डम्फु र मादल नहोला हाम्रो, सारंगी नहोला
तर मुटु भरी माया छ यहाकै संगीत प्रती
मारुनी, सेलो, जुहारी प्रेरणा हाम्रो हो
जे भने नि लोक भाका साह्रै नै राम्रो हो

⏱️ Synced Lyrics
[00:32.49] बिर्सेको छैनौ हामी संस्कृति अझै पनि
[00:45.58] नशा नशा मा पुर्खाको रगत बग्दछ अझै पनि
[00:58.62] शिरमा टोपी नहोला हाम्रो, दौरा सुरुवाल नहोला
[01:05.73] शिरमा टोपी नहोला हाम्रो, दौरा सुरुवाल नहोला
[01:12.03] तर छाती भरी माया छ आफ्नै जाती प्रती
[01:19.71] देउराली पाखा भिरालो कसरी बिर्सुला
[01:27.50] यहि माटोमा जन्मेको यसैमा मिलुला
[01:34.22] देउराली पाखा भिरालो कसरी बिर्सुला
[01:41.13] यहि माटोमा जन्मेको यसैमा मिलुला
[01:48.18] नौलो छ शैली हाम्रो, नौलो छ हाम्रो यो भेष
[02:00.95] बिर्सेको छैनौ तर पहाड, झरना, खोलाको देश
[02:14.43] डम्फु र मादल नहोला हाम्रो, सारंगी नहोला
[02:21.42] डम्फु र मादल नहोला हाम्रो, सारंगी नहोला
[02:27.59] तर मुटु भरी माया छ यहाकै संगीत प्रती
[02:36.40] मारुनी, सेलो, जुहारी प्रेरणा हाम्रो हो
[02:43.01] जे भने नि लोक भाका साह्रै नै राम्रो हो
[02:49.73] मारुनी, सेलो, जुहारी प्रेरणा हाम्रो हो
[02:56.87] जे भने नि लोक भाका साह्रै नै राम्रो हो
[03:56.97] शिरमा टोपी नहोला हाम्रो, दौरा सुरुवाल नहोला
[04:03.80] शिरमा टोपी नहोला हाम्रो, दौरा सुरुवाल नहोला
[04:10.13] तर छाती भरी माया छ आफ्नै जाती प्रती
[04:18.58] देउराली पाखा भिरालो कसरी बिर्सुला
[04:25.69] यहि माटोमा जन्मेको यसैमा मिलुला
[04:31.96] देउराली पाखा भिरालो कसरी बिर्सुला
[04:38.73] यहि माटोमा जन्मेको यसैमा मिलुला
[04:45.14] मारुनी, सेलो, जुहारी प्रेरणा हाम्रो हो
[04:51.55] जे भने नि लोक भाका साह्रै नै राम्रो हो
[04:58.57] देउराली पाखा भिरालो कसरी बिर्सुला
[05:05.25] यहि माटोमा जन्मेको यसैमा मिलुला
[05:11.99] मारुनी, सेलो, जुहारी प्रेरणा हाम्रो हो
[05:18.99] जे भने नि लोक भाका साह्रै नै राम्रो हो
[05:24.63]