Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Kahile Timro Pachhyourima

👤 Udit Narayan 🎼 Upahar ⏱️ 5:04
🎵 2945 characters
⏱️ 5:04 duration
🆔 ID: 20481942

📜 Lyrics

कहिले तिम्रो पछ्यौरीमा अल्झेँ
कहिले तिम्रो चौबन्दिमा अल्झेँ
लोभ्याउने पाँसो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगीमा अल्झेँ

कहिले तिम्रो पछ्यौरीमा अल्झेँ
कहिले तिम्रो चौबन्दिमा अल्झेँ
लोभ्याउने पाँसो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगीमा अल्झेँ

हो, नदेखे झैँ बाटो काटी, पर पुगी फर्की हेर्दा
तिमीसंग आँखा जुधाई, मुटुभित्र राँको बल्दा
हो, नदेखे झैँ बाटो काटी, पर पुगी फर्की हेर्दा
तिमीसंग आँखा जुधाई, मुटुभित्र राँको बल्दा
कहिले त नामै भुलेँ, आफू जाने ठावैँ भुलेँ
तिमीलाई पछ्याई हिँड़्दाँ, ठोकिएर कति लड़ेँ

कहिले तिम्रो फर्काईमा अल्झेँ
कहिले आँखा तर्काईमा अल्झेँ
लोभ्याउने पाँसो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगीमा अल्झेँ

मेरा सपना तिमीतिरै हाम्फाल्न पो थाले अचेल
आफ्नै ढुकढुकीमा पराई बास खोज्न थाले अचेल

हो, मेरा सपना तिमीतिरै हाम्फाल्न पो थाले अचेल
आफ्नै ढुकढुकीमा पराई बास खोज्न थाले अचेल
खोजी रहूँ जस्तो लाग्छ, भेटि रहूँ जस्तो लाग्छ
तिम्रो घरको छेउछाउ, बसाई सरौँ जस्तो लाग्छ

कहिले तिम्रो हसाँईमा अल्झेँ
कहिले कुरा गराईमा अल्झेँ
लोभ्याउने पाँसो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगीमा अल्झेँ

कहिले तिम्रो पछ्यौरीमा अल्झेँ
कहिले तिम्रो चौबन्दिमा अल्झेँ
लोभ्याउने पाँसो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगीमा अल्झेँ

⏱️ Synced Lyrics

[00:31.60] कहिले तिम्रो पछ्यौरीमा अल्झेँ
[00:37.03] कहिले तिम्रो चौबन्दिमा अल्झेँ
[00:43.03] लोभ्याउने पाँसो थाप्यौ मायाको
[00:48.85] आखिर तिम्रो जिन्दगीमा अल्झेँ
[00:54.25] कहिले तिम्रो पछ्यौरीमा अल्झेँ
[01:00.02] कहिले तिम्रो चौबन्दिमा अल्झेँ
[01:05.77] लोभ्याउने पाँसो थाप्यौ मायाको
[01:11.88] आखिर तिम्रो जिन्दगीमा अल्झेँ
[01:16.95]
[01:40.57] हो, नदेखे झैँ बाटो काटी, पर पुगी फर्की हेर्दा
[01:47.30] तिमीसंग आँखा जुधाई, मुटुभित्र राँको बल्दा
[01:55.08] हो, नदेखे झैँ बाटो काटी, पर पुगी फर्की हेर्दा
[02:01.56] तिमीसंग आँखा जुधाई, मुटुभित्र राँको बल्दा
[02:07.48] कहिले त नामै भुलेँ, आफू जाने ठावैँ भुलेँ
[02:12.95] तिमीलाई पछ्याई हिँड़्दाँ, ठोकिएर कति लड़ेँ
[02:22.03] कहिले तिम्रो फर्काईमा अल्झेँ
[02:27.03] कहिले आँखा तर्काईमा अल्झेँ
[02:32.69] लोभ्याउने पाँसो थाप्यौ मायाको
[02:38.78] आखिर तिम्रो जिन्दगीमा अल्झेँ
[02:44.04]
[03:19.95] मेरा सपना तिमीतिरै हाम्फाल्न पो थाले अचेल
[03:25.87] आफ्नै ढुकढुकीमा पराई बास खोज्न थाले अचेल
[03:31.69]
[03:33.76] हो, मेरा सपना तिमीतिरै हाम्फाल्न पो थाले अचेल
[03:40.24] आफ्नै ढुकढुकीमा पराई बास खोज्न थाले अचेल
[03:46.00] खोजी रहूँ जस्तो लाग्छ, भेटि रहूँ जस्तो लाग्छ
[03:51.57] तिम्रो घरको छेउछाउ, बसाई सरौँ जस्तो लाग्छ
[03:57.30]
[04:00.42] कहिले तिम्रो हसाँईमा अल्झेँ
[04:05.68] कहिले कुरा गराईमा अल्झेँ
[04:11.33] लोभ्याउने पाँसो थाप्यौ मायाको
[04:17.29] आखिर तिम्रो जिन्दगीमा अल्झेँ
[04:23.12] कहिले तिम्रो पछ्यौरीमा अल्झेँ
[04:28.45] कहिले तिम्रो चौबन्दिमा अल्झेँ
[04:34.22] लोभ्याउने पाँसो थाप्यौ मायाको
[04:40.11] आखिर तिम्रो जिन्दगीमा अल्झेँ
[04:45.86]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings