Yo Samjhine Maan Remake
🎵 1753 characters
⏱️ 5:05 duration
🆔 ID: 20796280
📜 Lyrics
यो सम्झिने मन छ, म बिर्सूँ कसोरी?
तिमी नै भनिदेऊ, ए जाने निठुरी
यो सम्झिने मन छ, म बिर्सूँ कसोरी?
तिमी नै भनिदेऊ, ए जाने निठुरी
यी औँला तिनै हुन् तिमीले चुमेका
परेली यिनै हुन् तिमीले पुछेका
यी औँला तिनै हुन् तिमीले चुमेका
परेली यिनै हुन् तिमीले पुछेका
म सक्दिन आफ्नै प्रतिविम्ब छोप्न
म सक्दिन छाती फुटाएर जोड्न
यो सम्झिने मन छ, म बिर्सूँ कसोरी?
तिमी नै भनिदेऊ, ए जाने निठुरी
पखाले यी आँखा पनि दृश्य उही छ
जहाँ नै म हिँडे पनि धर्ती उही छ
पखाले यी आँखा पनि दृश्य उही छ
जहाँ नै म हिँडे पनि धर्ती उही छ
न सक्छु म आकाश चिथोरेर फेर्न
न सक्छु म जूनको उज्यालो नै छेक्न
यो सम्झिने मन छ, म बिर्सूँ कसोरी?
तिमी नै भनिदेऊ, ए जाने निठुरी
तिमी नै भनिदेऊ, ए जाने निठुरी
तिमी नै भनिदेऊ, ए जाने निठुरी
तिमी नै भनिदेऊ, ए जाने निठुरी
यो सम्झिने मन छ, म बिर्सूँ कसोरी?
तिमी नै भनिदेऊ, ए जाने निठुरी
यी औँला तिनै हुन् तिमीले चुमेका
परेली यिनै हुन् तिमीले पुछेका
यी औँला तिनै हुन् तिमीले चुमेका
परेली यिनै हुन् तिमीले पुछेका
म सक्दिन आफ्नै प्रतिविम्ब छोप्न
म सक्दिन छाती फुटाएर जोड्न
यो सम्झिने मन छ, म बिर्सूँ कसोरी?
तिमी नै भनिदेऊ, ए जाने निठुरी
पखाले यी आँखा पनि दृश्य उही छ
जहाँ नै म हिँडे पनि धर्ती उही छ
पखाले यी आँखा पनि दृश्य उही छ
जहाँ नै म हिँडे पनि धर्ती उही छ
न सक्छु म आकाश चिथोरेर फेर्न
न सक्छु म जूनको उज्यालो नै छेक्न
यो सम्झिने मन छ, म बिर्सूँ कसोरी?
तिमी नै भनिदेऊ, ए जाने निठुरी
तिमी नै भनिदेऊ, ए जाने निठुरी
तिमी नै भनिदेऊ, ए जाने निठुरी
⏱️ Synced Lyrics
[00:31.73] यो सम्झिने मन छ, म बिर्सूँ कसोरी?
[00:40.39] तिमी नै भनिदेऊ, ए जाने निठुरी
[00:51.48] यो सम्झिने मन छ, म बिर्सूँ कसोरी?
[01:00.37] तिमी नै भनिदेऊ, ए जाने निठुरी
[01:10.61]
[01:42.05] यी औँला तिनै हुन् तिमीले चुमेका
[01:51.10] परेली यिनै हुन् तिमीले पुछेका
[02:01.93] यी औँला तिनै हुन् तिमीले चुमेका
[02:10.94] परेली यिनै हुन् तिमीले पुछेका
[02:19.76] म सक्दिन आफ्नै प्रतिविम्ब छोप्न
[02:28.39] म सक्दिन छाती फुटाएर जोड्न
[02:39.38] यो सम्झिने मन छ, म बिर्सूँ कसोरी?
[02:48.10] तिमी नै भनिदेऊ, ए जाने निठुरी
[02:58.96]
[03:19.09] पखाले यी आँखा पनि दृश्य उही छ
[03:27.86] जहाँ नै म हिँडे पनि धर्ती उही छ
[03:38.94] पखाले यी आँखा पनि दृश्य उही छ
[03:47.49] जहाँ नै म हिँडे पनि धर्ती उही छ
[03:56.29] न सक्छु म आकाश चिथोरेर फेर्न
[04:05.03] न सक्छु म जूनको उज्यालो नै छेक्न
[04:16.00] यो सम्झिने मन छ, म बिर्सूँ कसोरी?
[04:25.06] तिमी नै भनिदेऊ, ए जाने निठुरी
[04:36.19] तिमी नै भनिदेऊ, ए जाने निठुरी
[04:47.17] तिमी नै भनिदेऊ, ए जाने निठुरी
[04:57.49]