Kanda Rakhi Mannbhari
🎵 1817 characters
⏱️ 4:18 duration
🆔 ID: 20995133
📜 Lyrics
काँडा राखी मन भरी, बाहिर फूल छर्न जानिन
हो मैले माया गर्न जानिन
काँडा राखी मन भरी, बाहिर फूल छर्न जानिन
हो मैले माया गर्न जानिन
पूर्व जाने बहानामा, नत कहिले पश्चिम गएँ
पूर्व जाने बहानामा, नत कहिले पश्चिम गएँ
समयको भेल सँगै बगिरहे, बगिरहे
किनार पारी उनलाई छाडी, किनार पारी उनलाई छाडी
एक्लै खोला तर्न जानिन
हो मैले माया गर्न जानिन
काँडा राखी मन भरी, बाहिर फूल छर्न जानिन
हो मैले माया गर्न जानिन
आकाश छुन्छ भन्ने सँग, धर्तीको कुरा गरेँ
हो आकाश छुन्छ भन्ने सँग, धर्तीको कुरा गरेँ
सोझो बाटो उकालिको, उभै तिर हेरिरहेँ
झुटो वाचा कसम खाई, झुटो वाचा कसम खाई
त्यो आँखामा पर्न जानिन
हो मैले माया गर्न जानिन
काँडा राखी मन भरी, बाहिर फूल छर्न जानिन
हो मैले माया गर्न जानिन
मैले माया गर्न जानिन

⏱️ Synced Lyrics
[00:36.36] काँडा राखी मन भरी, बाहिर फूल छर्न जानिन
[00:43.44] हो मैले माया गर्न जानिन
[00:51.56] काँडा राखी मन भरी, बाहिर फूल छर्न जानिन
[00:58.41] हो मैले माया गर्न जानिन
[01:05.25]
[01:30.46] पूर्व जाने बहानामा, नत कहिले पश्चिम गएँ
[01:42.28] पूर्व जाने बहानामा, नत कहिले पश्चिम गएँ
[01:51.56] समयको भेल सँगै बगिरहे, बगिरहे
[02:00.85] किनार पारी उनलाई छाडी, किनार पारी उनलाई छाडी
[02:06.73] एक्लै खोला तर्न जानिन
[02:11.04] हो मैले माया गर्न जानिन
[02:18.30] काँडा राखी मन भरी, बाहिर फूल छर्न जानिन
[02:26.08] हो मैले माया गर्न जानिन
[02:31.86]
[03:00.64] आकाश छुन्छ भन्ने सँग, धर्तीको कुरा गरेँ
[03:12.09] हो आकाश छुन्छ भन्ने सँग, धर्तीको कुरा गरेँ
[03:21.63] सोझो बाटो उकालिको, उभै तिर हेरिरहेँ
[03:30.68] झुटो वाचा कसम खाई, झुटो वाचा कसम खाई
[03:36.41] त्यो आँखामा पर्न जानिन
[03:40.76] हो मैले माया गर्न जानिन
[03:48.75] काँडा राखी मन भरी, बाहिर फूल छर्न जानिन
[03:55.86] हो मैले माया गर्न जानिन
[04:02.02] मैले माया गर्न जानिन
[04:09.65] मैले माया गर्न जानिन
[04:15.03]