Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

YODDA - KHARAB BANI

👤 YODDA 🎼 YODDA ⏱️ 4:23
🎵 5825 characters
⏱️ 4:23 duration
🆔 ID: 21400374

📜 Lyrics

Yeah

मेरो खराब बानी छ, मेरो खराब...
मेरो खराब बानी छ, मेरो खराब...
मलाई दिए पुग्छ सराब, परिवर्तन हुन्छ सभाव
मेरा गहकिला जवाफ सुनी नारीहरू खोलिदिन्छ नकाब
मेरो खराब बानी छ, मेरो खराब...
मेरो खराब बानी छ, मेरो खराब...
बिर्सी दिन्छु पुरै दबाब, पैसाको नि पर्छ अभाव
एकदिन हुन्छु होला बर्बाद, तर सुना छैन चकाप
मेरो खराब बानी छ, yeah

बाह्र बर्षको हुदाँ चुरोट ताने थिएँ
गाँजालाइ चुरोटमा भर्न जाने थिएँ
School जाने फुच्चे हल्का सानै थिएँ
"यो फुच्चे मान्छे बन्दैन sure ग्रन्छ," भन्थे प्रायले
सङ्गीत बारे त्यती थाहा थिएन
चाहा थियो तर आँट थिएन
अहिले ठूलाठूला र्यापरहरूले पनि सम्मान दिने कलाकार हेर
It's me, कता हेर्दैछस्?
प्रगति, ममा देख्ने छस्
जो पहिला आयो त्यै ठूलो होइन यो खेलमा हुन्छ सबै एकैनाश
हयत्तेरी, सम्झाउन्न म र्याप फेरि
Miss Kollywood हुन योगी छ कि छैन थाहा हुन्न chat देखी
Ah, यहाँ सबैलाई यो कुरा थाहै छ
राजा हुन त्यसै कहाँ पाइन्छ
कसैलाइ यो खेलको ताज हाँसिल गर्न Yodda को style र flow चाहिन्छ

Hey, मलाई खोल हेर्न पर्छ किताब किन्न
सबै किताब पढेर सकिन्न
जताभाबी लाइन्थो पिरती
मेरो आर्थिक स्तिथी प्रगति
हुन समय लाग्ने भो किनकि

मेरो खराब बानी छ, मेरो खराब...
मेरो खराब बानी छ, मेरो खराब...
मलाई दिए पुग्छ सराब, परिवर्तन हुन्छ सभाव
मेरा गहकिला जवाफ सुनी नारीहरू खोलि दिन्छ नकाब
मेरो खराब बानी छ, मेरो खराब...
मेरो खराब बानी छ, मेरो खराब...
बिर्सी दिन्छु पुरै दबाब, पैसाको नि पर्छ अभाव
एकदिन हुन्छु होला बर्बाद, तर सुनाछैन चकाप
मेरो खराब बानी छ, yeah

Yeah, खराब बानी हुनुमा नि रहस्य छ
हरेक पाइलामा समस्या छ
टुट्दो मुटु नि अवश्य छ
खबरदार, हुन खोज्दैछु म समज्दार
मेरो प्रगतीमा आँखा लाउने मन्छेहरूलाई टाढैबाट नमस्कार
थाहा थाएन के हुन्छ सरिरमा जाँड पिएर
चुरोट, रक्सी, गाँजा, भाँङ लिएर
सकिन्न कहिले नि लागुपदार्थको नाम लिएर
चाहेँ ठिकै छ, खाएँ ठिकै छ
छाडनको लागि उपाए निकै छ
खानु हुन्न भन्ने थाहा हुँदा पनि लागुपदार्थ पाए दिदै छ
Hey, यो जमाना बदलिनु बद्लीदै छ
सप्रिने सप्रिदै, भत्किने भत्किदै छ
मलाई नि बाल के को भोर, सम्झाैने मेरो काम होर?
दाँत घोटाउँदै बस्दै छु, म खानपिन भ्याएर हात धोएर

Hey, मलाई खोल हेर्न पर्छ किताब किन्न
सबै किताब पढेर सकिन्न
जताभाबी लाइन्थो पिरती
मेरो आर्थिक स्तिथी प्रगति
हुन समय लाग्ने भो किनकि

मेरो खराब बानी छ, मेरो खराब...
मेरो खराब बानी छ, मेरो खराब...
मलाई दिए पुग्छ सराब, परिवर्तन हुन्छ सभाव
मेरा गहकिला जवाफ सुनी नारीहरू खोलिदिन्छ नकाब
मेरो खराब बानी छ, मेरो खराब...
मेरो खराब बानी छ, मेरो खराब...
बिर्सी दिन्छु पुरै दबाब, पैसाको नि पर्छ अभाव
एकदिन हुन्छु होला बर्बाद, तर सुनाछैन चकाप
मेरो खराब बानी छ

⏱️ Synced Lyrics

[00:19.86] Yeah
[00:21.75] मेरो खराब बानी छ, मेरो खराब...
[00:22.79] मेरो खराब बानी छ, मेरो खराब...
[01:06.13] मलाई दिए पुग्छ सराब, परिवर्तन हुन्छ सभाव
[01:07.42] मेरा गहकिला जवाफ सुनी नारीहरू खोलिदिन्छ नकाब
[01:08.54] मेरो खराब बानी छ, मेरो खराब...
[01:09.68] मेरो खराब बानी छ, मेरो खराब...
[01:10.73] बिर्सी दिन्छु पुरै दबाब, पैसाको नि पर्छ अभाव
[01:12.70] एकदिन हुन्छु होला बर्बाद, तर सुना छैन चकाप
[01:14.13] मेरो खराब बानी छ, yeah
[01:15.23] बाह्र बर्षको हुदाँ चुरोट ताने थिएँ
[01:16.49] गाँजालाइ चुरोटमा भर्न जाने थिएँ
[01:19.18] School जाने फुच्चे हल्का सानै थिएँ
[01:23.16] "यो फुच्चे मान्छे बन्दैन sure ग्रन्छ," भन्थे प्रायले
[01:24.89] सङ्गीत बारे त्यती थाहा थिएन
[01:26.54] चाहा थियो तर आँट थिएन
[01:28.08] अहिले ठूलाठूला र्यापरहरूले पनि सम्मान दिने कलाकार हेर
[01:29.97] It's me, कता हेर्दैछस्?
[01:32.75] प्रगति, ममा देख्ने छस्
[01:35.94] जो पहिला आयो त्यै ठूलो होइन यो खेलमा हुन्छ सबै एकैनाश
[01:38.76] हयत्तेरी, सम्झाउन्न म र्याप फेरि
[01:40.94] Miss Kollywood हुन योगी छ कि छैन थाहा हुन्न chat देखी
[01:44.80] Ah, यहाँ सबैलाई यो कुरा थाहै छ
[01:48.36] राजा हुन त्यसै कहाँ पाइन्छ
[01:50.38] कसैलाइ यो खेलको ताज हाँसिल गर्न Yodda को style र flow चाहिन्छ
[01:55.21] Hey, मलाई खोल हेर्न पर्छ किताब किन्न
[02:06.79] सबै किताब पढेर सकिन्न
[02:07.85] जताभाबी लाइन्थो पिरती
[02:09.11] मेरो आर्थिक स्तिथी प्रगति
[02:10.13] हुन समय लाग्ने भो किनकि
[02:11.71] मेरो खराब बानी छ, मेरो खराब...
[02:13.08] मेरो खराब बानी छ, मेरो खराब...
[02:14.99] मलाई दिए पुग्छ सराब, परिवर्तन हुन्छ सभाव
[02:16.39] मेरा गहकिला जवाफ सुनी नारीहरू खोलि दिन्छ नकाब
[02:17.70] मेरो खराब बानी छ, मेरो खराब...
[02:19.02] मेरो खराब बानी छ, मेरो खराब...
[02:23.83] बिर्सी दिन्छु पुरै दबाब, पैसाको नि पर्छ अभाव
[02:36.79] एकदिन हुन्छु होला बर्बाद, तर सुनाछैन चकाप
[02:37.66] मेरो खराब बानी छ, yeah
[02:38.65] Yeah, खराब बानी हुनुमा नि रहस्य छ
[02:44.90] हरेक पाइलामा समस्या छ
[02:46.99] टुट्दो मुटु नि अवश्य छ
[02:48.63] खबरदार, हुन खोज्दैछु म समज्दार
[02:49.58] मेरो प्रगतीमा आँखा लाउने मन्छेहरूलाई टाढैबाट नमस्कार
[02:50.75] थाहा थाएन के हुन्छ सरिरमा जाँड पिएर
[02:54.63] चुरोट, रक्सी, गाँजा, भाँङ लिएर
[02:56.91] सकिन्न कहिले नि लागुपदार्थको नाम लिएर
[02:59.52] चाहेँ ठिकै छ, खाएँ ठिकै छ
[03:01.79] छाडनको लागि उपाए निकै छ
[03:03.87] खानु हुन्न भन्ने थाहा हुँदा पनि लागुपदार्थ पाए दिदै छ
[03:05.26] Hey, यो जमाना बदलिनु बद्लीदै छ
[03:11.35] सप्रिने सप्रिदै, भत्किने भत्किदै छ
[03:14.21] मलाई नि बाल के को भोर, सम्झाैने मेरो काम होर?
[03:17.46] दाँत घोटाउँदै बस्दै छु, म खानपिन भ्याएर हात धोएर
[03:22.41] Hey, मलाई खोल हेर्न पर्छ किताब किन्न
[03:26.79] सबै किताब पढेर सकिन्न
[03:30.37] जताभाबी लाइन्थो पिरती
[03:32.58] मेरो आर्थिक स्तिथी प्रगति
[03:33.84] हुन समय लाग्ने भो किनकि
[03:36.09] मेरो खराब बानी छ, मेरो खराब...
[03:43.93] मेरो खराब बानी छ, मेरो खराब...
[03:45.25] मलाई दिए पुग्छ सराब, परिवर्तन हुन्छ सभाव
[03:48.67] मेरा गहकिला जवाफ सुनी नारीहरू खोलिदिन्छ नकाब
[03:50.12] मेरो खराब बानी छ, मेरो खराब...
[03:51.35] मेरो खराब बानी छ, मेरो खराब...
[03:53.26] बिर्सी दिन्छु पुरै दबाब, पैसाको नि पर्छ अभाव
[03:54.63] एकदिन हुन्छु होला बर्बाद, तर सुनाछैन चकाप
[03:55.58] मेरो खराब बानी छ
[03:56.75]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings