Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Mutu Chune Lumleko

👤 Paribesh Band 🎼 Pahadi Thito, Vol. 2 ⏱️ 4:54
🎵 2894 characters
⏱️ 4:54 duration
🆔 ID: 21411222

📜 Lyrics

मुटु छुने लुम्लेको हावाले
हावाले
मनै छुने लजालु मायाले
पुन हिलैमा
फुल जस्ति सोल्टिनी बस्यो दिलैमा
फुल जस्ति सोल्टिनी बस्यो दिलैमा

मुटु छुने लुम्लेको हावाले
हावाले
मनै छुनै लजालु मायाले
पुन हिलैमा
फुल जस्ति सोल्टिनी बस्यो दिलैमा
फुल जस्ति सोल्टिनी बस्यो दिलैमा

हेर्दा राम्रो घान्द्रुके गाउँ छ
हेर्दा राम्रो घान्द्रुके गाउँ छ
बस्ने भए मायालु दिलमा ठाउँ छ
हे, हिउँले छायो सल्लेरी पाखामा

हिउँले छायो सल्लेरी पाखामा
तिमि छायौ मायालु मनको आँखामा
रुपा तालैमा
फुल जस्ति सोल्टिनी पार्यौ जालैमा
फुल जस्ति सोल्टिनी पार्यौ जालैमा

सिक्लेसैमा फुल फुल्यो गुराँस
सिक्लेसैमा फुल फुल्यो गुराँस
सञ्जोगले मायालु हामिलाई जुराछ
हे, हिउँको पानी मोदिको असला

हिउँको पानी मोदिको असला
आफ्नै सम्झि मायालु दिलमा बसाल
सराङकोटैमा
मनको चाहा नलुकाउ लाली ओठैमा
मनको चाहा नलुकाउ लाली ओठैमा

मुटु छुने लुम्लेको हावाले
हावाले
मनै छुनै लजालु मायाले
पुन हिलैमा
फुल जस्ति सोल्टिनी बस्यो दिलैमा
फुल जस्ति सोल्टिनी बस्यो दिलैमा

मुटु छुने लुम्लेको हावाले
हावाले
मनै छुनै लजालु मायाले
पुन हिलैमा

फुल जस्ति सोल्टिनी बस्यो दिलैमा
फुल जस्ति सोल्टिनी बस्यो दिलैमा
फुल जस्ति सोल्टिनी बस्यो दिलैमा
फुल जस्ति सोल्टिनी बस्यो दिलैमा

⏱️ Synced Lyrics

[00:41.88] मुटु छुने लुम्लेको हावाले
[00:45.15] हावाले
[00:47.01] मनै छुने लजालु मायाले
[00:50.43] पुन हिलैमा
[00:53.41] फुल जस्ति सोल्टिनी बस्यो दिलैमा
[00:58.67] फुल जस्ति सोल्टिनी बस्यो दिलैमा
[01:04.10] मुटु छुने लुम्लेको हावाले
[01:07.39] हावाले
[01:09.09] मनै छुनै लजालु मायाले
[01:12.52] पुन हिलैमा
[01:15.43] फुल जस्ति सोल्टिनी बस्यो दिलैमा
[01:20.58] फुल जस्ति सोल्टिनी बस्यो दिलैमा
[01:25.62]
[01:56.55] हेर्दा राम्रो घान्द्रुके गाउँ छ
[02:03.14] हेर्दा राम्रो घान्द्रुके गाउँ छ
[02:07.10] बस्ने भए मायालु दिलमा ठाउँ छ
[02:11.70] हे, हिउँले छायो सल्लेरी पाखामा
[02:18.72] हिउँले छायो सल्लेरी पाखामा
[02:22.88] तिमि छायौ मायालु मनको आँखामा
[02:30.25] रुपा तालैमा
[02:33.32] फुल जस्ति सोल्टिनी पार्यौ जालैमा
[02:38.21] फुल जस्ति सोल्टिनी पार्यौ जालैमा
[02:43.28]
[03:09.42] सिक्लेसैमा फुल फुल्यो गुराँस
[03:15.79] सिक्लेसैमा फुल फुल्यो गुराँस
[03:19.97] सञ्जोगले मायालु हामिलाई जुराछ
[03:24.15] हे, हिउँको पानी मोदिको असला
[03:31.14] हिउँको पानी मोदिको असला
[03:35.51] आफ्नै सम्झि मायालु दिलमा बसाल
[03:42.95] सराङकोटैमा
[03:45.90] मनको चाहा नलुकाउ लाली ओठैमा
[03:51.18] मनको चाहा नलुकाउ लाली ओठैमा
[03:56.16] मुटु छुने लुम्लेको हावाले
[03:59.48] हावाले
[04:01.54] मनै छुनै लजालु मायाले
[04:04.98] पुन हिलैमा
[04:08.02] फुल जस्ति सोल्टिनी बस्यो दिलैमा
[04:12.95] फुल जस्ति सोल्टिनी बस्यो दिलैमा
[04:18.46] मुटु छुने लुम्लेको हावाले
[04:21.61] हावाले
[04:23.65] मनै छुनै लजालु मायाले
[04:26.95] पुन हिलैमा
[04:29.83] फुल जस्ति सोल्टिनी बस्यो दिलैमा
[04:35.18] फुल जस्ति सोल्टिनी बस्यो दिलैमा
[04:40.55] फुल जस्ति सोल्टिनी बस्यो दिलैमा
[04:45.40] फुल जस्ति सोल्टिनी बस्यो दिलैमा
[04:50.32]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings