Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Farkena Timro Maan

👤 Nabin K Bhattarai 🎼 Slok ⏱️ 3:00
🎵 1164 characters
⏱️ 3:00 duration
🆔 ID: 21676646

📜 Lyrics

अतीतको तिम्रो यादले झस्काइहन्छ यो मन
बिर्सन प्रयास गर्छु म, सम्झना आउँछ किन झन्?

फर्केन तिम्रो मन, बढायौ दूरी झन्
फर्केन तिम्रो मन, बढायौ दूरी झन्
नराम्रो केही गरेँ कि मैले, नमीठो केही बोलेँ कि
फर्केन तिम्रो मन

पीडाहरू लुकाई मुटुको माझ
सम्झिरहन्छु तिम्लाई हरसाँझ
बर्सिन्छ आँखाबाट आँसुको भेल
कठिन हुने भो बिना हाम्रो मेल

सक्दिन टाढिन, रुन्छु म छिनछिन
सक्दिन टाढिन, रुन्छु म छिनछिन
नराम्रो केही गरेँ कि मैले, नमीठो केही बोलेँ कि
फर्केन तिम्रो मन

⏱️ Synced Lyrics

[00:39.09] अतीतको तिम्रो यादले झस्काइहन्छ यो मन
[00:48.64] बिर्सन प्रयास गर्छु म, सम्झना आउँछ किन झन्?
[00:57.71] फर्केन तिम्रो मन, बढायौ दूरी झन्
[01:07.09] फर्केन तिम्रो मन, बढायौ दूरी झन्
[01:16.65] नराम्रो केही गरेँ कि मैले, नमीठो केही बोलेँ कि
[01:25.92] फर्केन तिम्रो मन
[01:30.14]
[01:49.72] पीडाहरू लुकाई मुटुको माझ
[01:54.44] सम्झिरहन्छु तिम्लाई हरसाँझ
[01:59.08] बर्सिन्छ आँखाबाट आँसुको भेल
[02:03.84] कठिन हुने भो बिना हाम्रो मेल
[02:08.28] सक्दिन टाढिन, रुन्छु म छिनछिन
[02:17.54] सक्दिन टाढिन, रुन्छु म छिनछिन
[02:27.34] नराम्रो केही गरेँ कि मैले, नमीठो केही बोलेँ कि
[02:36.49] फर्केन तिम्रो मन
[02:40.79]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings