Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Aankhama

👤 Nabin K Bhattarai 🎼 Samarpan ⏱️ 5:27
🎵 1615 characters
⏱️ 5:27 duration
🆔 ID: 21884450

📜 Lyrics

आँखामा तिमीलाई पाउँछु म धेरै-धेरै
आँखामा तिमीलाई पाउँछु म धेरै-धेरै
सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि
सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि

जलाई आफूलाई देखाउन म सक्दिन
जलाई आफूलाई देखाउन म सक्दिन
माया तिमीलाई गर्छु म धेरै-धेरै
माया तिमीलाई गर्छु म धेरै-धेरै

लिई तिमीलाई हिँड्नेछु म सधैँ-सधैँ
लिई तिमीलाई हिँड्नेछु म सधैँ-सधैँ
अँगालोमा तिमीलाई राख्नेछु म सधैँ-सधैँ
अँगालोमा तिमीलाई राख्नेछु म सधैँ-सधैँ
टुक्राई आफैलाई जोड्न म सक्दिन
टुक्राई आफैलाई जोड्न म सक्दिन
माया तिमीलाई गर्छु म धेरै-धेरै
माया तिमीलाई गर्छु म धेरै-धेरै

जलाई आफूलाई देखाउन म सक्दिन
जलाई आफूलाई देखाउन म सक्दिन
माया तिमीलाई गर्छु म धेरै-धेरै

⏱️ Synced Lyrics

[00:27.32] आँखामा तिमीलाई पाउँछु म धेरै-धेरै
[00:40.08] आँखामा तिमीलाई पाउँछु म धेरै-धेरै
[00:52.68] सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि
[01:04.77] सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि
[01:17.53] जलाई आफूलाई देखाउन म सक्दिन
[01:30.43] जलाई आफूलाई देखाउन म सक्दिन
[01:43.24] माया तिमीलाई गर्छु म धेरै-धेरै
[01:56.17] माया तिमीलाई गर्छु म धेरै-धेरै
[02:07.62]
[02:34.25] लिई तिमीलाई हिँड्नेछु म सधैँ-सधैँ
[02:46.69] लिई तिमीलाई हिँड्नेछु म सधैँ-सधैँ
[02:59.58] अँगालोमा तिमीलाई राख्नेछु म सधैँ-सधैँ
[03:12.23] अँगालोमा तिमीलाई राख्नेछु म सधैँ-सधैँ
[03:25.16] टुक्राई आफैलाई जोड्न म सक्दिन
[03:37.80] टुक्राई आफैलाई जोड्न म सक्दिन
[03:50.67] माया तिमीलाई गर्छु म धेरै-धेरै
[04:03.48] माया तिमीलाई गर्छु म धेरै-धेरै
[04:15.31]
[04:44.51] जलाई आफूलाई देखाउन म सक्दिन
[04:57.58] जलाई आफूलाई देखाउन म सक्दिन
[05:10.20] माया तिमीलाई गर्छु म धेरै-धेरै
[05:25.16]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings