Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Yesto Pani Hundo Raichha

👤 Phatteman 🎼 Phatteman in Paleti 2009 ⏱️ 4:43
🎵 2249 characters
⏱️ 4:43 duration
🆔 ID: 22110539

📜 Lyrics

यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिलेकहिले
कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले
यस्तो पनि हुँदो रैछ

यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिलेकहिले
कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले
यस्तो पनि हुँदो रैछ

मेरो जस्तो माया दिने तिमीलाई हजार होला
तिम्रो लागि मेरा जस्ता हजारहजार मुटु रोला
मेरो जस्तो माया दिने तिमीलाई हजार होला
तिम्रो लागि मेरा जस्ता हजारहजार मुटु रोला
जसलाई आफ्नो सम्झेको थिएँ, उही बिरानो भयो अहिले
कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले
यस्तो पनि हुँदो रैछ

मेरो माया कुल्चि जाने, तिम्रो माया फलोस् फुलोस्
मेरो इच्छा मारी जाने, तिम्रो इच्छा सधैँ पुगोस्
मेरो माया कुल्चि जाने, तिम्रो माया फलोस् फुलोस्
मेरो इच्छा मारी जाने, तिम्रो इच्छा सधैँ पुगोस्
उदास आँखा मेरा पनि, सपना देख्थेँ कहिलेकहिले
कसैलाई माया गर्नु, एउटा भुल गरेँ मैले
यस्तो पनि हुँदो रैछ

यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिलेकहिले
कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले
यस्तो पनि हुँदो रैछ

⏱️ Synced Lyrics

[00:11.96] यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिलेकहिले
[00:23.66] कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले
[00:34.74] यस्तो पनि हुँदो रैछ
[00:40.21] यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिलेकहिले
[00:51.87] कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले
[01:03.41] यस्तो पनि हुँदो रैछ
[01:25.22] मेरो जस्तो माया दिने तिमीलाई हजार होला
[01:36.24] तिम्रो लागि मेरा जस्ता हजारहजार मुटु रोला
[01:47.34] मेरो जस्तो माया दिने तिमीलाई हजार होला
[01:58.81] तिम्रो लागि मेरा जस्ता हजारहजार मुटु रोला
[02:10.96] जसलाई आफ्नो सम्झेको थिएँ, उही बिरानो भयो अहिले
[02:21.68] कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले
[02:32.53] यस्तो पनि हुँदो रैछ
[02:38.20]
[02:55.97] मेरो माया कुल्चि जाने, तिम्रो माया फलोस् फुलोस्
[03:07.05] मेरो इच्छा मारी जाने, तिम्रो इच्छा सधैँ पुगोस्
[03:18.10] मेरो माया कुल्चि जाने, तिम्रो माया फलोस् फुलोस्
[03:28.93] मेरो इच्छा मारी जाने, तिम्रो इच्छा सधैँ पुगोस्
[03:40.36] उदास आँखा मेरा पनि, सपना देख्थेँ कहिलेकहिले
[03:52.18] कसैलाई माया गर्नु, एउटा भुल गरेँ मैले
[04:03.66] यस्तो पनि हुँदो रैछ
[04:09.56] यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिलेकहिले
[04:20.90] कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले
[04:32.47] यस्तो पनि हुँदो रैछ
[04:39.53]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings