Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Sakdina

👤 Abhaya & the Steam Injuns 🎼 Looking for Love ⏱️ 4:48
🎵 2023 characters
⏱️ 4:48 duration
🆔 ID: 22287578

📜 Lyrics

तिमी बिना छ यो संसार जति भिन्न
आशा बिना छ यो जीवन धेरै धेरै शून्य
ओ साथी हाम्रो सम्झना लाई संगाली राख
ओ साथी हाम्रो मायालाई सम्हाली राख
सक्दिन मेरो यो मुटुलाई सम्हाली राखन, सम्हाली राखन
सक्दिन मेरो यो मुटुलाई सम्हाली राखन, सम्हाली राखन

कति सुन्दर थिए पलहरु हामी नजिक हुदा
कति प्यारो थियो धर्ती तिमी समीप छदा
ओ साथी हाम्रो चिनो लाई जोगाइ राख
ओ साथी हाम्रो मायालाई सम्हाली राख
सक्दिन मेरो यो मुटुलाई सम्हाली राखन, सम्हाली राखन
सक्दिन मेरो यो मुटुलाई सम्हाली राखन, सम्हाली राखन
यस्तो लाग्थ्यो यो समय बदलिन्न कहिले
हाम्रो साइनो फुल जस्तै ओइलिन्न कहिले, कहिले

सक्दिन मेरो यो मुटुलाई सम्हाली राखन, सम्हाली राखन
सक्दिन मेरो यो मुटुलाई सम्हाली राखन, सम्हाली राखन
सक्दिन, सक्दिन मेरो यो मुटुलाई सम्हाली राखन, सम्हाली राखन
सक्दिन मेरो यो मुटुलाई सम्हाली राखन, सम्हाली राखन
सक्दिन

⏱️ Synced Lyrics

[00:09.18] तिमी बिना छ यो संसार जति भिन्न
[00:19.73] आशा बिना छ यो जीवन धेरै धेरै शून्य
[00:29.68] ओ साथी हाम्रो सम्झना लाई संगाली राख
[00:39.15] ओ साथी हाम्रो मायालाई सम्हाली राख
[00:48.83] सक्दिन मेरो यो मुटुलाई सम्हाली राखन, सम्हाली राखन
[01:07.77] सक्दिन मेरो यो मुटुलाई सम्हाली राखन, सम्हाली राखन
[01:26.87] कति सुन्दर थिए पलहरु हामी नजिक हुदा
[01:36.65] कति प्यारो थियो धर्ती तिमी समीप छदा
[01:45.56] ओ साथी हाम्रो चिनो लाई जोगाइ राख
[01:55.36] ओ साथी हाम्रो मायालाई सम्हाली राख
[02:05.45] सक्दिन मेरो यो मुटुलाई सम्हाली राखन, सम्हाली राखन
[02:24.56] सक्दिन मेरो यो मुटुलाई सम्हाली राखन, सम्हाली राखन
[02:43.02] यस्तो लाग्थ्यो यो समय बदलिन्न कहिले
[02:52.49] हाम्रो साइनो फुल जस्तै ओइलिन्न कहिले, कहिले
[03:07.66]
[03:21.03] सक्दिन मेरो यो मुटुलाई सम्हाली राखन, सम्हाली राखन
[03:41.65] सक्दिन मेरो यो मुटुलाई सम्हाली राखन, सम्हाली राखन
[04:00.74] सक्दिन, सक्दिन मेरो यो मुटुलाई सम्हाली राखन, सम्हाली राखन
[04:19.98] सक्दिन मेरो यो मुटुलाई सम्हाली राखन, सम्हाली राखन
[04:39.13] सक्दिन
[04:45.82]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings