Samarpan (Paused)
🎵 2168 characters
⏱️ 4:18 duration
🆔 ID: 23046299
📜 Lyrics
सिरमा फूल, कम्मरमा पटुकी
माया, तिमी मुटुमा बसेसी
सिरमा फूल, कम्मरमा पटुकी
माया, तिमी मुटुमा बसेसी
केलाई चाहियो र सारा संसार? भुलाइदिउँला म

मेरो हात तिमीले थामेसी
एउटै मुटु तिमीले चोरेसी
मेरो हात तिमीले थामेसी
एउटै मुटु तिमीले चोरेसी
केलाई चाहियो र सारा संसार? बिर्सिदिउँला म

एउटै मुटु, एउटै ज्यान यो जुनीमा तिम्रै नाम गरेँ, मायालु
सधैँ सँगै बसिदेऊ न, अँगालोमै बेरिदेऊ न, खुशी मिल्छ बरु
खाउँला ढिँडो, साग र सिस्नु, माया
नसकुँला सुनचाँदी दिन म
खुशी ल्याइदिउँला अँजुली भरेर, रुवाउँदिन म

खाउँला मिठोमसिनो जे भए नि
केलाई चाहियो सुनचाँदी, सम्पत्ति?
तिमी भए पुग्छ, मलाई चाहिँदैन ठूलो महल
तिमी भए पुग्छ, माया, चाहिँदैन ठूलो महल

⏱️ Synced Lyrics
[00:15.69] सिरमा फूल, कम्मरमा पटुकी
[00:22.26] माया, तिमी मुटुमा बसेसी
[00:28.43] सिरमा फूल, कम्मरमा पटुकी
[00:35.03] माया, तिमी मुटुमा बसेसी
[00:41.44] केलाई चाहियो र सारा संसार? भुलाइदिउँला म
[00:50.97] केलाई चाहियो र सारा संसार? भुलाइदिउँला म
[00:59.81]
[01:10.26] मेरो हात तिमीले थामेसी
[01:16.69] एउटै मुटु तिमीले चोरेसी
[01:23.08] मेरो हात तिमीले थामेसी
[01:29.44] एउटै मुटु तिमीले चोरेसी
[01:35.86] केलाई चाहियो र सारा संसार? बिर्सिदिउँला म
[01:45.41] केलाई चाहियो र सारा संसार? बिर्सिदिउँला म
[01:53.94]
[02:04.68] एउटै मुटु, एउटै ज्यान यो जुनीमा तिम्रै नाम गरेँ, मायालु
[02:17.48] सधैँ सँगै बसिदेऊ न, अँगालोमै बेरिदेऊ न, खुशी मिल्छ बरु
[02:29.59]
[02:46.12] खाउँला ढिँडो, साग र सिस्नु, माया
[02:52.58] नसकुँला सुनचाँदी दिन म
[02:59.10] खुशी ल्याइदिउँला अँजुली भरेर, रुवाउँदिन म
[03:08.76] खुशी ल्याइदिउँला अँजुली भरेर, रुवाउँदिन म
[03:18.34] खाउँला मिठोमसिनो जे भए नि
[03:24.75] केलाई चाहियो सुनचाँदी, सम्पत्ति?
[03:31.08] तिमी भए पुग्छ, मलाई चाहिँदैन ठूलो महल
[03:40.78] तिमी भए पुग्छ, माया, चाहिँदैन ठूलो महल
[03:50.24] केलाई चाहियो र सारा संसार? भुलाइदिउँला म
[03:59.97] केलाई चाहियो र सारा संसार? बिर्सिदिउँला म
[04:09.07]