Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Ma Kasari Bhanu

👤 Narayan Gopal 🎼 Mitjyu ⏱️ 3:14
🎵 1106 characters
⏱️ 3:14 duration
🆔 ID: 23053374

📜 Lyrics

म कसरी भनूँ यो माया हो?
न तिमी मेरी न म तिम्रो
बरु भनिदेऊ यो सपना हो
जो तिम्रो हो, अनि मेरो
म कसरी भनूँ?

यति नगिच भएर पनि
हामी टाढा नै हुनुपर्छ
एकै नदी भएतापनि
हामी दुइटा किनार हुनुपर्छ

म कसरी भनूँ यो मिलन हो?
न तिमी मेरी न म तिम्रो
बरु भनिदेऊ यो सपना हो
जो तिम्रो हो, अनि मेरो
म कसरी भनूँ?

तिम्रो मन मैले जितेर पनि
आफैसित म हार्नुपर्छ
कलिला, कोमल, प्रीति कोपिला
फुल्नुअघि नै मार्नुपर्छ

म कसरी भनूँ यो सङ्गम हो?
न तिमी मेरी न म तिम्रो

⏱️ Synced Lyrics

[00:01.23] म कसरी भनूँ यो माया हो?
[00:21.04] न तिमी मेरी न म तिम्रो
[00:28.46] बरु भनिदेऊ यो सपना हो
[00:35.09] जो तिम्रो हो, अनि मेरो
[00:41.18] म कसरी भनूँ?
[00:45.17]
[01:04.10] यति नगिच भएर पनि
[01:10.69] हामी टाढा नै हुनुपर्छ
[01:17.26] एकै नदी भएतापनि
[01:23.74] हामी दुइटा किनार हुनुपर्छ
[01:30.49] म कसरी भनूँ यो मिलन हो?
[01:37.19] न तिमी मेरी न म तिम्रो
[01:43.43] बरु भनिदेऊ यो सपना हो
[01:50.40] जो तिम्रो हो, अनि मेरो
[01:56.86] म कसरी भनूँ?
[02:00.37]
[02:23.00] तिम्रो मन मैले जितेर पनि
[02:29.48] आफैसित म हार्नुपर्छ
[02:35.99] कलिला, कोमल, प्रीति कोपिला
[02:42.64] फुल्नुअघि नै मार्नुपर्छ
[02:49.40] म कसरी भनूँ यो सङ्गम हो?
[02:56.21] न तिमी मेरी न म तिम्रो
[03:02.79]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings