Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Timile Herda

👤 Nabin K Bhattarai 🎼 Samarpan ⏱️ 3:24
🎵 1324 characters
⏱️ 3:24 duration
🆔 ID: 23128788

📜 Lyrics

तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई
तिमीले कुर्दा कसैलाई साह्रो हुन्छ यो तनलाई
तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई

डाहा हैन, न त ईर्ष्या नै हो
जलन हैन, न त शङ्का नै हो

तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई

तिमीले सोध्दा कसैलाई ठेस पुग्छ यो सोचलाई
तिमीले बोल्दा कसैलाई केस बन्छ यो मनलाई
तिमीले सोध्दा कसैलाई ठेस पुग्छ यो सोचलाई

सङ्कीर्ण हैन, न त गुनासो हो
च्याँखे थापेको न त पासो नै हो

तिमीले...

डाहा हैन, न त ईर्ष्या नै हो
जलन हैन, न त शङ्का नै हो

तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई

⏱️ Synced Lyrics

[00:21.66] तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई
[00:31.19] तिमीले कुर्दा कसैलाई साह्रो हुन्छ यो तनलाई
[00:40.57] तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई
[00:50.55] डाहा हैन, न त ईर्ष्या नै हो
[00:55.28] जलन हैन, न त शङ्का नै हो
[01:01.74] तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई
[01:11.22]
[01:39.32] तिमीले सोध्दा कसैलाई ठेस पुग्छ यो सोचलाई
[01:48.82] तिमीले बोल्दा कसैलाई केस बन्छ यो मनलाई
[01:58.28] तिमीले सोध्दा कसैलाई ठेस पुग्छ यो सोचलाई
[02:08.07] सङ्कीर्ण हैन, न त गुनासो हो
[02:12.84] च्याँखे थापेको न त पासो नै हो
[02:19.47] तिमीले...
[02:21.69]
[03:02.15] डाहा हैन, न त ईर्ष्या नै हो
[03:06.94] जलन हैन, न त शङ्का नै हो
[03:13.60] तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई
[03:25.06]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings