Jiwan Ful Ho Ki Yo Bhul Ho
🎵 1769 characters
⏱️ 5:32 duration
🆔 ID: 23133349
📜 Lyrics
जीवन फूल हो कि यो भूल हो?
जीवन फूल हो कि यो भूल हो?
कहिले हँसाइदिने, कहिले रुवाइदिने
कहिले रुवाइदिने
जीवन फूल हो कि यो भूल हो?
कहिले हँसाइदिने, कहिले रुवाइदिने
कहिले रुवाइदिने
सोचेझैँ यहाँ सपना देख्न सकिन्न, हरे
खोजेझैँ यहाँ बिपना भेट्न सकिन्न, हरे
हुने हो वा हैन हाम्रो मिलन मीठो
दुविधामा अल्झिँदा यो मन
दुविधामा अल्झिँदा यो मन
खोलाझैँ सुसाइदिने, ताराझैँ टोलाइदिने
चाहेर आफ्नो कोही हुँदैन, मायाले दिन्न है चैन
चाहेर आफ्नो कोही हुँदैन, मायाले दिन्न है चैन
अभिलाषा नपुग्दा, कठै! आशा, इच्छा नफुल्दा, कठै!
कल्पिन्छ केवल दुःखी यो मन
सल्किन्छ झन् यो एक्लोपन

⏱️ Synced Lyrics
[00:37.86] जीवन फूल हो कि यो भूल हो?
[00:43.60]
[00:50.27] जीवन फूल हो कि यो भूल हो?
[00:55.85] कहिले हँसाइदिने, कहिले रुवाइदिने
[01:05.12] कहिले रुवाइदिने
[01:11.38] जीवन फूल हो कि यो भूल हो?
[01:17.23] कहिले हँसाइदिने, कहिले रुवाइदिने
[01:26.50] कहिले रुवाइदिने
[01:29.43]
[02:14.93] सोचेझैँ यहाँ सपना देख्न सकिन्न, हरे
[02:27.23] खोजेझैँ यहाँ बिपना भेट्न सकिन्न, हरे
[02:39.58] हुने हो वा हैन हाम्रो मिलन मीठो
[02:51.59] दुविधामा अल्झिँदा यो मन
[02:57.51] दुविधामा अल्झिँदा यो मन
[03:03.61] खोलाझैँ सुसाइदिने, ताराझैँ टोलाइदिने
[03:12.37]
[03:55.02] चाहेर आफ्नो कोही हुँदैन, मायाले दिन्न है चैन
[04:07.32] चाहेर आफ्नो कोही हुँदैन, मायाले दिन्न है चैन
[04:19.31] अभिलाषा नपुग्दा, कठै! आशा, इच्छा नफुल्दा, कठै!
[04:31.69] कल्पिन्छ केवल दुःखी यो मन
[04:37.86] सल्किन्छ झन् यो एक्लोपन
[04:43.76] कहिले हँसाइदिने, कहिले रुवाइदिने
[04:52.94] कहिले रुवाइदिने
[04:59.21] जीवन फूल हो कि यो भूल हो?
[05:05.18] कहिले हँसाइदिने, कहिले रुवाइदिने
[05:14.31] कहिले रुवाइदिने
[05:17.02]