Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Maile Bhane

👤 Phatteman 🎼 Remembering Phatteman ⏱️ 4:07
🎵 548 characters
⏱️ 4:07 duration
🆔 ID: 23160654

📜 Lyrics

मैले भनेँ खोइ त मलाई यतिकै हो खाली
सँधै भोको सारंगी, रुँ रूँ दिने हाली

उनले भन्थे भोक नै हो मेरो सबै रस
जसमा कुरुप सँधैभरि उसैको छु बस

उनले भन्थे उड्नु भन्दा गुढको ठूलो घेरा
बुजुलीले निमेष भित्र बँधाई संसार हेर

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings