Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Batasale Talauma

👤 Phatteman 🎼 Phatteman at 70 ⏱️ 4:41
🎵 966 characters
⏱️ 4:41 duration
🆔 ID: 23169784

📜 Lyrics

बतासले तलाउमा टेकी देला कि
तिम्रो तस्वीर लेखुँ भन्छु मेटी देला कि

सजाएर जूनसँगै राखुँ तिमीलाई
हेरुँभन्दा बादलुले छेकी देला कि
बतासले तलाउमा...

तरेली ले फूल बोकी पङ्ख चालुँ भन्छ
परेलीले सपनीको पात हालुँ भन्छ
बतासले तलाउमा...

सजाएर थुङ्गासँगै राखुँ तिमीलाई
सुवासले स्वर हाली गाई देला कि
बतासले तलाउमा टेकी देला कि
तिम्रो तस्वीर लेखुँ भन्छु मेटी देला कि
बतासले तलाउमा...

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings