Gauthali - Pahenlo Batti Muni (Official Video)
🎵 1318 characters
⏱️ 6:18 duration
🆔 ID: 23241491
📜 Lyrics
मसँगै उड न, गौँथली
टाढा-नजिक जहाँ भए नि
मसँगै उड न, गौँथली
टाढा-नजिक जहाँ भए नि
एकैछिन गर न चिरिबिरी
के होला तिम्रो त्यो मनभरि?
यो घर न तिम्रो न मेरो
यो घर न तिम्रो न मेरो
बाटो लाग्नै पऱ्यो
बाटो लाग्नै पऱ्यो
अल्झिएका कतै हामी दुवै
तिमी न्यानो भन्दै, म माया भन्दै
एकै ठाउँ छौँ हामी
कतै भागी जाने लाग्दै छ मन
हो-हो-हो-हो-हो, यो घर न तिम्रो न मेरो
यो घर न तिम्रो न मेरो
बाटो लाग्नै पऱ्यो
बाटो लाग्नै पऱ्यो
दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
टाढा-नजिक जहाँ भए नि
मसँगै उड न, गौँथली
टाढा-नजिक जहाँ भए नि
एकैछिन गर न चिरिबिरी
के होला तिम्रो त्यो मनभरि?
यो घर न तिम्रो न मेरो
यो घर न तिम्रो न मेरो
बाटो लाग्नै पऱ्यो
बाटो लाग्नै पऱ्यो
अल्झिएका कतै हामी दुवै
तिमी न्यानो भन्दै, म माया भन्दै
एकै ठाउँ छौँ हामी
कतै भागी जाने लाग्दै छ मन
हो-हो-हो-हो-हो, यो घर न तिम्रो न मेरो
यो घर न तिम्रो न मेरो
बाटो लाग्नै पऱ्यो
बाटो लाग्नै पऱ्यो
दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
⏱️ Synced Lyrics
[00:53.73] मसँगै उड न, गौँथली
[00:59.08] टाढा-नजिक जहाँ भए नि
[01:03.96] मसँगै उड न, गौँथली
[01:09.12] टाढा-नजिक जहाँ भए नि
[01:13.97] एकैछिन गर न चिरिबिरी
[01:19.03] के होला तिम्रो त्यो मनभरि?
[01:23.96] यो घर न तिम्रो न मेरो
[01:29.00] यो घर न तिम्रो न मेरो
[01:33.47] बाटो लाग्नै पऱ्यो
[01:38.53] बाटो लाग्नै पऱ्यो
[01:43.52]
[02:38.56] अल्झिएका कतै हामी दुवै
[02:44.91]
[02:47.66] तिमी न्यानो भन्दै, म माया भन्दै
[02:58.11] एकै ठाउँ छौँ हामी
[03:03.09] कतै भागी जाने लाग्दै छ मन
[03:10.33] हो-हो-हो-हो-हो, यो घर न तिम्रो न मेरो
[03:17.82] यो घर न तिम्रो न मेरो
[03:22.17] बाटो लाग्नै पऱ्यो
[03:27.02] बाटो लाग्नै पऱ्यो
[03:33.01]
[03:42.73] दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
[03:47.64] दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
[03:52.43] दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
[03:57.59] दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
[04:01.99]
[00:59.08] टाढा-नजिक जहाँ भए नि
[01:03.96] मसँगै उड न, गौँथली
[01:09.12] टाढा-नजिक जहाँ भए नि
[01:13.97] एकैछिन गर न चिरिबिरी
[01:19.03] के होला तिम्रो त्यो मनभरि?
[01:23.96] यो घर न तिम्रो न मेरो
[01:29.00] यो घर न तिम्रो न मेरो
[01:33.47] बाटो लाग्नै पऱ्यो
[01:38.53] बाटो लाग्नै पऱ्यो
[01:43.52]
[02:38.56] अल्झिएका कतै हामी दुवै
[02:44.91]
[02:47.66] तिमी न्यानो भन्दै, म माया भन्दै
[02:58.11] एकै ठाउँ छौँ हामी
[03:03.09] कतै भागी जाने लाग्दै छ मन
[03:10.33] हो-हो-हो-हो-हो, यो घर न तिम्रो न मेरो
[03:17.82] यो घर न तिम्रो न मेरो
[03:22.17] बाटो लाग्नै पऱ्यो
[03:27.02] बाटो लाग्नै पऱ्यो
[03:33.01]
[03:42.73] दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
[03:47.64] दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
[03:52.43] दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
[03:57.59] दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
[04:01.99]