Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Marchhu Ra Ma Dunga Banchhu

👤 Phatteman 🎼 Remembering Phatteman ⏱️ 4:59
🎵 887 characters
⏱️ 4:59 duration
🆔 ID: 23733652

📜 Lyrics

मर्छु र म डुङ्गा बन्छु आउँदा नदी तार्न सकुँ
मर्छु र म सम्झना हुन्छु आउँदा आँसु झार्न सकुँ

व्यथा उसको आफ्नैमा म त खाली मर्म छुन्छु
दर्द उसको आफ्नैमा म त खाली पीडा हुन्छु

मुटुको धुक्धुकी उस्कै म त खाली भित्र हुन्छु
हाड छाला मासु उस्कै म त खाली चित्र हुन्छु

दिल उस्को आफ्नै आफ्नै म त खाली आँखा हुन्छु
गीत उस्को आफ्नै आफ्नै म त खाली भाखा हुन्छु

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings