Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Hijo Aaja

👤 Phatteman 🎼 Phatteman at 70 ⏱️ 5:25
🎵 1119 characters
⏱️ 5:25 duration
🆔 ID: 23779598

📜 Lyrics

हिजो आज सँधै सँधै टुक्रा टुक्रा निद्रा सुत्छु
सिङ्गो निद्रा सपनी भो टुक्रा टुक्रा निद्रा सुत्छु

जिन्दगानी एउटा शहर बन्दा बन्दै भत्किएको
जिन्दगानी एउटा रहर पुग्न नपाई मेटिएको
एउटा माया दिँदा दिँदै पोखिएको जिन्दगानी
एउटा छायाँ छाम्दाछाम्दै हराएको जिन्दगानी

जिन्दगानी खण्ड खण्ड चोइटा चोइटा बाँडिएको
जिन्दगानी सुस्त सुस्त थाहा नपाई साटिएको
किन किन अरूसँग बाँधिएको जिन्दगानी
रुँदै रुँदै कल्पी कल्पी सिद्धिएको जिन्दगानी

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings