Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Rato Ra Chandra Surya

👤 Phatteman 🎼 Phatteman in Paleti 2009 ⏱️ 4:04
🎵 939 characters
⏱️ 4:04 duration
🆔 ID: 23869373

📜 Lyrics

रातो र चन्द्र सूर्य, जङ्गी निशान हाम्रो
जिउंदो रगत सरी यो, बल्दो यो शान हाम्रो
हिमाल झै अटल यो, झुकेन यो कहिल्यै
लत्रेन यो कहिले, जङ्गी निशान हाम्रो
यो जन्मदै जगतमा, कयौ प्रहार आए
साम्राज्य दुई हारे, हारेन यो शान हाम्रो
जबसम्म चन्द्र - सुर्य, आकाशमा रहन्छन्
तबसम्म हुन्छ आफ्नै, रातो रगत यो हाम्रो
गाई सरी छन साधु, जो जो यहाँ जगतमा
सबको शरण बलियो, जङ्गी निशान हाम्रो

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings