Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Aradhna Garchu

👤 RON MUSIC MINISTRIES 🎼 Aradhna Garchu ⏱️ 5:07
🎵 835 characters
⏱️ 5:07 duration
🆔 ID: 24063353

📜 Lyrics

पिई नसक्ने प्याला पिउनु भो
सही नसक्ने कष्ट भोग्नुभयो
तर तपाईँ महिमित बन्नुभयो
अनि मलाई प्रेम गर्नु भो।
आराधना गर्छु, आराधना गर्छु जिउँदो येशु
सर्वोच्चको परमेश्वरलाई म धन्यको भन्दछु
सेनाहरूका परमप्रभुलाई म पवित्रको भन्दछु।
कारण उनी मेरो शक्ति र स्तुतिगान
र उनी मेरो उद्धार हुनुभएको छ
र येशू मेरो उद्धार हुनुभएको छ।

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings