Sunana Blues
🎵 1674 characters
⏱️ 4:17 duration
🆔 ID: 24251239
📜 Lyrics
सुन न एउटा कुरा मेरो
हेर न, आजभोलि किन
आँखामा निन्द्रा छैन मेरो?
आत्तिन्छु, टोलाइरहन्छु रातमा
आफैमा हराउँछु म
आफूभन्दा पनि बढी माया लाग्ने
एकान्तमा हुँदा याद उसकै आउने
सोध न, को हो त्यो?
(हँ, हँ, को हो त्यो?)
त्यो तिमी नै हौ
सुन न मुटुको धड्कन मेरो
बुझ न मनको भावना मेरो
चाहना मेरो तिमीसँगै
जीवनको हरेक पाइलामा
अति नै प्यारो लाग्छौ मलाई
अँगाली तिमीलाई कहाँ-कहाँ म डुल्छु
साथ तिम्रो पाई आफूलाई नै भुल्छु
झस्केर उठ्छु म
सपनीमा नै हुन्छु
ढाँटेको होइन, तिमीलाई मेरो कसम
साँचिराख्छु तिम्रो माया सधैँ
ढाँटेको होइन, तिमीलाई मेरो कसम
साँचिराख्छु तिम्रो माया सधैँ जुनी-जुनीभरिलाई
किन लाजले मुहार छोपेकी?
किन लाजले मुहार छोपेकी?
किन लाजले मुहार छोपेकी?
हेर न, आजभोलि किन
आँखामा निन्द्रा छैन मेरो?
आत्तिन्छु, टोलाइरहन्छु रातमा
आफैमा हराउँछु म
आफूभन्दा पनि बढी माया लाग्ने
एकान्तमा हुँदा याद उसकै आउने
सोध न, को हो त्यो?
(हँ, हँ, को हो त्यो?)
त्यो तिमी नै हौ
सुन न मुटुको धड्कन मेरो
बुझ न मनको भावना मेरो
चाहना मेरो तिमीसँगै
जीवनको हरेक पाइलामा
अति नै प्यारो लाग्छौ मलाई
अँगाली तिमीलाई कहाँ-कहाँ म डुल्छु
साथ तिम्रो पाई आफूलाई नै भुल्छु
झस्केर उठ्छु म
सपनीमा नै हुन्छु
ढाँटेको होइन, तिमीलाई मेरो कसम
साँचिराख्छु तिम्रो माया सधैँ
ढाँटेको होइन, तिमीलाई मेरो कसम
साँचिराख्छु तिम्रो माया सधैँ जुनी-जुनीभरिलाई
किन लाजले मुहार छोपेकी?
किन लाजले मुहार छोपेकी?
किन लाजले मुहार छोपेकी?
⏱️ Synced Lyrics
[00:23.54] सुन न एउटा कुरा मेरो
[00:29.02] हेर न, आजभोलि किन
[00:34.32] आँखामा निन्द्रा छैन मेरो?
[00:39.69] आत्तिन्छु, टोलाइरहन्छु रातमा
[00:44.97] आफैमा हराउँछु म
[01:00.94] आफूभन्दा पनि बढी माया लाग्ने
[01:06.26] एकान्तमा हुँदा याद उसकै आउने
[01:11.56] सोध न, को हो त्यो?
[01:17.55] (हँ, हँ, को हो त्यो?)
[01:20.81] त्यो तिमी नै हौ
[01:32.97] सुन न मुटुको धड्कन मेरो
[01:38.22] बुझ न मनको भावना मेरो
[01:43.67] चाहना मेरो तिमीसँगै
[01:48.94] जीवनको हरेक पाइलामा
[01:54.28] अति नै प्यारो लाग्छौ मलाई
[02:10.02] अँगाली तिमीलाई कहाँ-कहाँ म डुल्छु
[02:15.54] साथ तिम्रो पाई आफूलाई नै भुल्छु
[02:21.02] झस्केर उठ्छु म
[02:30.11] सपनीमा नै हुन्छु
[02:33.27]
[03:19.56] ढाँटेको होइन, तिमीलाई मेरो कसम
[03:25.06] साँचिराख्छु तिम्रो माया सधैँ
[03:30.26] ढाँटेको होइन, तिमीलाई मेरो कसम
[03:35.51] साँचिराख्छु तिम्रो माया सधैँ जुनी-जुनीभरिलाई
[03:46.17] किन लाजले मुहार छोपेकी?
[03:54.12] किन लाजले मुहार छोपेकी?
[04:04.70] किन लाजले मुहार छोपेकी?
[04:08.83]
[00:29.02] हेर न, आजभोलि किन
[00:34.32] आँखामा निन्द्रा छैन मेरो?
[00:39.69] आत्तिन्छु, टोलाइरहन्छु रातमा
[00:44.97] आफैमा हराउँछु म
[01:00.94] आफूभन्दा पनि बढी माया लाग्ने
[01:06.26] एकान्तमा हुँदा याद उसकै आउने
[01:11.56] सोध न, को हो त्यो?
[01:17.55] (हँ, हँ, को हो त्यो?)
[01:20.81] त्यो तिमी नै हौ
[01:32.97] सुन न मुटुको धड्कन मेरो
[01:38.22] बुझ न मनको भावना मेरो
[01:43.67] चाहना मेरो तिमीसँगै
[01:48.94] जीवनको हरेक पाइलामा
[01:54.28] अति नै प्यारो लाग्छौ मलाई
[02:10.02] अँगाली तिमीलाई कहाँ-कहाँ म डुल्छु
[02:15.54] साथ तिम्रो पाई आफूलाई नै भुल्छु
[02:21.02] झस्केर उठ्छु म
[02:30.11] सपनीमा नै हुन्छु
[02:33.27]
[03:19.56] ढाँटेको होइन, तिमीलाई मेरो कसम
[03:25.06] साँचिराख्छु तिम्रो माया सधैँ
[03:30.26] ढाँटेको होइन, तिमीलाई मेरो कसम
[03:35.51] साँचिराख्छु तिम्रो माया सधैँ जुनी-जुनीभरिलाई
[03:46.17] किन लाजले मुहार छोपेकी?
[03:54.12] किन लाजले मुहार छोपेकी?
[04:04.70] किन लाजले मुहार छोपेकी?
[04:08.83]