Pinjada ko Suga
🎵 1506 characters
⏱️ 4:47 duration
🆔 ID: 24322243
📜 Lyrics
बालक बबुरो दृष्टिको नाममा
हुँ म परेको छु पिँजडामा
मकन, हरे शिव, शान्ति र चैन
सपनाबिच पनि रत्तीभर छैन
मेरा बान्धव, बाबु र आमा
बस्छन् वनका एक कुनामा
कोसित पोखूँ मनको ताप?
गर्दै पिँजडाबाट बिलाप
आँसु बगाई कहिले रुन्छु
कहिले मुर्दातुल्य म हुन्छु
कहिले पागलसरि उफ्रन्छु
केवल वनको सुख सम्झन्छु
फलफुल खाई, नित्य रमाई
वनमा फिर्ने बबुरालाई
विधिले पाऱ्यो पिँजडाभित्र
कर्म, हरे शिव, हुन्छ बिचित्र
कति डुल्दो, कति फिर्दो
कति देशान्तर डुल्दछु
दैब हरे, किन बालकलाई
बन्धन पाऱ्यो व्यर्थ मलाई?
शीतल पहाडी कुञ्जनिवासी
भोजन मीठा पलको खास
ती सब हुन् कि आज विनाश
बाँकी छ एकै मनको त्राश
जागित्री
हुँ म परेको छु पिँजडामा
मकन, हरे शिव, शान्ति र चैन
सपनाबिच पनि रत्तीभर छैन
मेरा बान्धव, बाबु र आमा
बस्छन् वनका एक कुनामा
कोसित पोखूँ मनको ताप?
गर्दै पिँजडाबाट बिलाप
आँसु बगाई कहिले रुन्छु
कहिले मुर्दातुल्य म हुन्छु
कहिले पागलसरि उफ्रन्छु
केवल वनको सुख सम्झन्छु
फलफुल खाई, नित्य रमाई
वनमा फिर्ने बबुरालाई
विधिले पाऱ्यो पिँजडाभित्र
कर्म, हरे शिव, हुन्छ बिचित्र
कति डुल्दो, कति फिर्दो
कति देशान्तर डुल्दछु
दैब हरे, किन बालकलाई
बन्धन पाऱ्यो व्यर्थ मलाई?
शीतल पहाडी कुञ्जनिवासी
भोजन मीठा पलको खास
ती सब हुन् कि आज विनाश
बाँकी छ एकै मनको त्राश
जागित्री
⏱️ Synced Lyrics
[00:31.29] बालक बबुरो दृष्टिको नाममा
[00:34.98] हुँ म परेको छु पिँजडामा
[00:38.80] मकन, हरे शिव, शान्ति र चैन
[00:42.79] सपनाबिच पनि रत्तीभर छैन
[00:46.66] मेरा बान्धव, बाबु र आमा
[00:50.34] बस्छन् वनका एक कुनामा
[00:54.29] कोसित पोखूँ मनको ताप?
[00:57.99] गर्दै पिँजडाबाट बिलाप
[01:03.15]
[01:32.83] आँसु बगाई कहिले रुन्छु
[01:36.50] कहिले मुर्दातुल्य म हुन्छु
[01:40.26] कहिले पागलसरि उफ्रन्छु
[01:44.39] केवल वनको सुख सम्झन्छु
[01:48.07] फलफुल खाई, नित्य रमाई
[01:51.79] वनमा फिर्ने बबुरालाई
[01:55.64] विधिले पाऱ्यो पिँजडाभित्र
[01:59.50] कर्म, हरे शिव, हुन्छ बिचित्र
[02:04.25]
[03:55.01] कति डुल्दो, कति फिर्दो
[03:58.49] कति देशान्तर डुल्दछु
[04:02.31] दैब हरे, किन बालकलाई
[04:05.53] बन्धन पाऱ्यो व्यर्थ मलाई?
[04:10.10] शीतल पहाडी कुञ्जनिवासी
[04:13.83] भोजन मीठा पलको खास
[04:17.75] ती सब हुन् कि आज विनाश
[04:21.31] बाँकी छ एकै मनको त्राश
[04:25.00]
[04:43.52] जागित्री
[04:45.12]
[00:34.98] हुँ म परेको छु पिँजडामा
[00:38.80] मकन, हरे शिव, शान्ति र चैन
[00:42.79] सपनाबिच पनि रत्तीभर छैन
[00:46.66] मेरा बान्धव, बाबु र आमा
[00:50.34] बस्छन् वनका एक कुनामा
[00:54.29] कोसित पोखूँ मनको ताप?
[00:57.99] गर्दै पिँजडाबाट बिलाप
[01:03.15]
[01:32.83] आँसु बगाई कहिले रुन्छु
[01:36.50] कहिले मुर्दातुल्य म हुन्छु
[01:40.26] कहिले पागलसरि उफ्रन्छु
[01:44.39] केवल वनको सुख सम्झन्छु
[01:48.07] फलफुल खाई, नित्य रमाई
[01:51.79] वनमा फिर्ने बबुरालाई
[01:55.64] विधिले पाऱ्यो पिँजडाभित्र
[01:59.50] कर्म, हरे शिव, हुन्छ बिचित्र
[02:04.25]
[03:55.01] कति डुल्दो, कति फिर्दो
[03:58.49] कति देशान्तर डुल्दछु
[04:02.31] दैब हरे, किन बालकलाई
[04:05.53] बन्धन पाऱ्यो व्यर्थ मलाई?
[04:10.10] शीतल पहाडी कुञ्जनिवासी
[04:13.83] भोजन मीठा पलको खास
[04:17.75] ती सब हुन् कि आज विनाश
[04:21.31] बाँकी छ एकै मनको त्राश
[04:25.00]
[04:43.52] जागित्री
[04:45.12]