Banideu
🎵 1159 characters
⏱️ 4:11 duration
🆔 ID: 24401168
📜 Lyrics
म कालो रात, तिमी चन्द्रमा
यसै बितिजाने नै हो
तिमी टुकी बन मेरो अँधेरीमा
किरण आउँछ खुशीको
खोजिरहन्छ तिमीलाई मन निसासिँदा पनि
सोचिरहन्छ तिम्रै बारे दिनरात भुलिसकेछ तिम्रो यादमा
म जान्छु आकाश छुन, जहाज बनिदेऊ
तर्नेछु म समुन्द्र, बहाव बनिदेऊ
जानेछु त्यो युद्धमा, साहस बनिदेऊ
हराउनेछु हर हारलाई, प्रयास बनिदेऊ
बनिदेऊ, hmm
कहिल्यै नछुट्टिजाने हात बनिदेऊ
कहिल्यै नटुटिजाने साथ बनिदेऊ
शीतल र शान्ति छर्ने रात बनिदेऊ
सुनिरहूँ झैँ लाग्ने बात बनिदेऊ

⏱️ Synced Lyrics
[00:12.47] म कालो रात, तिमी चन्द्रमा
[00:16.32] यसै बितिजाने नै हो
[00:18.73] तिमी टुकी बन मेरो अँधेरीमा
[00:22.72] किरण आउँछ खुशीको
[00:25.91] खोजिरहन्छ तिमीलाई मन निसासिँदा पनि
[00:32.30] सोचिरहन्छ तिम्रै बारे दिनरात भुलिसकेछ तिम्रो यादमा
[00:44.41] म जान्छु आकाश छुन, जहाज बनिदेऊ
[00:50.93] तर्नेछु म समुन्द्र, बहाव बनिदेऊ
[00:57.27] जानेछु त्यो युद्धमा, साहस बनिदेऊ
[01:03.65] हराउनेछु हर हारलाई, प्रयास बनिदेऊ
[01:15.83] बनिदेऊ, hmm
[01:29.52] कहिल्यै नछुट्टिजाने हात बनिदेऊ
[01:35.88] कहिल्यै नटुटिजाने साथ बनिदेऊ
[01:42.19] शीतल र शान्ति छर्ने रात बनिदेऊ
[01:48.60] सुनिरहूँ झैँ लाग्ने बात बनिदेऊ
[01:57.43]