Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Jeevan Katha Bho

👤 Cob Web 🎼 Cob Web - Swing ⏱️ 5:04
🎵 1123 characters
⏱️ 5:04 duration
🆔 ID: 24404848

📜 Lyrics

जीवन कथा भो मेरो लागी
जीवन ब्यथा भो मेरो लागी
जीवन कथा भो मेरो लागी
जीवन ब्यथा भो मेरो लागी
बुझ्नै सकिन मैले

आसुँ हो की हासोँ यो जीवन
जीवन एउटा नाटक हो की
जीवन चाहनाको सागर हो की
मुटुभरी चोट बोकी
हास्नुपर्ने यो कस्तो जीवन?

सपनामा जिउने बानी हाम्रो
चाहन्नँ कोही जिउन विपनीमा
कुन दिनको पाप हो जीवन?
मलाई नै किन लामो यो जीवन?

जीवन कथा भो मेरो लागी
यो जीवन ब्यथा भो
ब्यथा भो मेरो लागी
साथ दिने को हो हाम्रो?
दुख हो की सुख?
प्रश्न यो तिमीलाई

⏱️ Synced Lyrics

[00:20.07] जीवन कथा भो मेरो लागी
[00:29.68] जीवन ब्यथा भो मेरो लागी
[00:49.50] जीवन कथा भो मेरो लागी
[00:59.54] जीवन ब्यथा भो मेरो लागी
[01:10.10] बुझ्नै सकिन मैले
[01:14.07] आसुँ हो की हासोँ यो जीवन
[01:19.96] जीवन एउटा नाटक हो की
[01:29.77] जीवन चाहनाको सागर हो की
[01:40.67] मुटुभरी चोट बोकी
[01:45.23] हास्नुपर्ने यो कस्तो जीवन?
[02:42.90] सपनामा जिउने बानी हाम्रो
[02:52.83] चाहन्नँ कोही जिउन विपनीमा
[03:03.40] कुन दिनको पाप हो जीवन?
[03:07.32] मलाई नै किन लामो यो जीवन?
[03:13.83] जीवन कथा भो मेरो लागी
[03:23.94] यो जीवन ब्यथा भो
[03:29.94] ब्यथा भो मेरो लागी
[03:35.01] साथ दिने को हो हाम्रो?
[03:38.86] दुख हो की सुख?
[03:41.18] प्रश्न यो तिमीलाई
[04:56.06]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings