Mutu Magyau Timile
🎵 1297 characters
⏱️ 6:15 duration
🆔 ID: 24454178
📜 Lyrics
मुटु माग्यौ तिमीले
मैले बाँच्नु पर्छ।
मैं मरे तिमीलाई
कसले माया गर्छ?
( दिउँ की भनी खोजी हेरेँ) * 2
पाइनँ मुटु दुइटा
(तिम्लाई माया गर्ने
कसम मै हो एउटा।) * 2
मेरी माया...., मेरी माया * 2
( बरु लैजाऊ आँखा
संसार नहेराउँला,
जलेको कलेजो कहिले नफेरौँला) * 2
( अरु बाँकी जे छन्
पार चोइटा चोइटा) * 2
( मलाई माया गर्ने
तिमी नै हो एउटा) * 2
मेरी माया...., मेरी माया * 2
( कति माया गर्छौ भनी
जाचेकै है भने,
लैजाऊ मेरो मुटु
दिन्छु केहि नभनी ) *२
( तिम्रै निम्ति धड्किने
यही हो मुटु एउटा ) * 2
( जतन गरी राख
नपार है चोइटा ) * 2
मेरी माया...., मेरी माया * 2
मैले बाँच्नु पर्छ।
मैं मरे तिमीलाई
कसले माया गर्छ?
( दिउँ की भनी खोजी हेरेँ) * 2
पाइनँ मुटु दुइटा
(तिम्लाई माया गर्ने
कसम मै हो एउटा।) * 2
मेरी माया...., मेरी माया * 2
( बरु लैजाऊ आँखा
संसार नहेराउँला,
जलेको कलेजो कहिले नफेरौँला) * 2
( अरु बाँकी जे छन्
पार चोइटा चोइटा) * 2
( मलाई माया गर्ने
तिमी नै हो एउटा) * 2
मेरी माया...., मेरी माया * 2
( कति माया गर्छौ भनी
जाचेकै है भने,
लैजाऊ मेरो मुटु
दिन्छु केहि नभनी ) *२
( तिम्रै निम्ति धड्किने
यही हो मुटु एउटा ) * 2
( जतन गरी राख
नपार है चोइटा ) * 2
मेरी माया...., मेरी माया * 2