Hey Maya Meri Maya
🎵 4790 characters
⏱️ 10:01 duration
🆔 ID: 24761815
📜 Lyrics
हे, माया, मेरी माया
हे, माया, मेरी माया, हो
कसले सजाय भोग्नु र केको?
कसले सजाय भोग्नु र केको?
हेर्दा आँसु बग्याछ दुवैको
मलाई भुली जाने, ओइ, मायाको जय-जय होस्
दोधारैमा परेको छु म त (छु म त)
यहाँ रुनेको कि, ओ, रिमै, रुवाउनेको हो दोष?
यहाँ रुनेको कि, हे, माया, रुवाउनेको हो दोष?
तिमीभन्दा सोचिन कुनै म
तिमीभन्दा सोचिन कुनै म
आज लगाई छाड्यौ दाग जूनैमा
मलाई भुली जाने, ओइ, मायाको जय-जय होस्
दोधारैमा परेकी छु म त (छु म त)
यहाँ रुने हो कि, ए, रिमै, रुवाउनेको हो दोष?
यहाँ रुने हो कि, ए, माया, रुवाउनेको हो दोष?
हिजो खुसी, आज चोट दियो
हिजो खुसी, आज चोट दियो
भन्नू भोलि, "के थियो के थियो"

बिनायसै मायामा फसिछु
बिनायसै मायामा फसिछु
घामलाई जून ठानेर बसिछु

भयो काम आजीवन रुनी
भयो काम आजीवन रुनी
आँसुको बाँध थुनेर गए हुनि

तिम्ले छर्यौ मायाको चारा
तिम्ले छर्यौ मायाको चारा
कत्रो सपना देख्ने म बिचरा

भएँ खराब, बिग्र्याछ अझै मन
भएँ खराब, बिग्र्याछ अझै मन
तिम्लाई गरून् संसारले समर्थन
मलाई भुली जाने, ओइ, मायाको जय-जय होस्
दोधारैमा परेको छु म त (छु म त)
यहाँ रुनेको कि, ओ, रिमै, रुवाउनेको हो दोष??
यहाँ रुनेको कि, हे, माया, रुवाउनेको हो दोष??
हेर्दा राम्रो भए नि जति
हेर्दा राम्रो भए नि जति
स्वार्थ लुट्ने रैछ त्यो नियति

⏱️ Synced Lyrics
[00:11.45] हे, माया, मेरी माया
[00:15.44] हे, माया, मेरी माया, हो
[00:35.61] कसले सजाय भोग्नु र केको?
[00:44.35] कसले सजाय भोग्नु र केको?
[00:49.70] हेर्दा आँसु बग्याछ दुवैको
[00:54.58] मलाई भुली जाने, ओइ, मायाको जय-जय होस्
[01:03.26] दोधारैमा परेको छु म त (छु म त)
[01:12.68] यहाँ रुनेको कि, ओ, रिमै, रुवाउनेको हो दोष?
[01:21.34] यहाँ रुनेको कि, हे, माया, रुवाउनेको हो दोष?
[01:30.88] तिमीभन्दा सोचिन कुनै म
[01:39.22] तिमीभन्दा सोचिन कुनै म
[01:44.55] आज लगाई छाड्यौ दाग जूनैमा
[01:49.66] मलाई भुली जाने, ओइ, मायाको जय-जय होस्
[01:58.11] दोधारैमा परेकी छु म त (छु म त)
[02:07.55] यहाँ रुने हो कि, ए, रिमै, रुवाउनेको हो दोष?
[02:16.35] यहाँ रुने हो कि, ए, माया, रुवाउनेको हो दोष?
[02:25.49]
[03:06.63] हिजो खुसी, आज चोट दियो
[03:15.48] हिजो खुसी, आज चोट दियो
[03:20.34] भन्नू भोलि, "के थियो के थियो"
[03:25.69] मलाई भुली जाने, ओइ, मायाको जय-जय होस्
[03:34.22] दोधारैमा परेको छु म त (छु म त)
[03:43.44] यहाँ रुनेको कि, ओ, रिमै, रुवाउनेको हो दोष?
[03:52.28] यहाँ रुनेको कि, हे, माया, रुवाउनेको हो दोष?
[04:01.65] बिनायसै मायामा फसिछु
[04:10.53] बिनायसै मायामा फसिछु
[04:15.43] घामलाई जून ठानेर बसिछु
[04:20.79] मलाई भुली जाने, ओइ, मायाको जय-जय होस्
[04:29.15] दोधारैमा परेकी छु म त (छु म त)
[04:38.45] यहाँ रुने हो कि, ए, रिमै, रुवाउनेको हो दोष?
[04:47.17] यहाँ रुने हो कि, ए, माया, रुवाउनेको हो दोष?
[05:10.32] भयो काम आजीवन रुनी
[05:18.61] भयो काम आजीवन रुनी
[05:23.91] आँसुको बाँध थुनेर गए हुनि
[05:29.24] मलाई भुली जाने, ओइ, मायाको जय-जय होस्
[05:37.66] दोधारैमा परेको छु म त (छु म त)
[05:47.02] यहाँ रुनेको कि, ओ, रिमै, रुवाउनेको हो दोष?
[05:55.62] यहाँ रुनेको कि, हे, माया, रुवाउनेको हो दोष?
[06:05.03] तिम्ले छर्यौ मायाको चारा
[06:13.61] तिम्ले छर्यौ मायाको चारा
[06:18.67] कत्रो सपना देख्ने म बिचरा
[06:23.92] मलाई भुली जाने, ओइ, मायाको जय-जय होस्
[06:32.73] दोधारैमा परेकी छु म त (छु म त)
[06:41.83] यहाँ रुने हो कि, ए, रिमै, रुवाउनेको हो दोष?
[06:50.68] यहाँ रुने हो कि, ए, माया, रुवाउनेको हो दोष?
[06:59.85]
[07:41.25] भएँ खराब, बिग्र्याछ अझै मन
[07:49.69] भएँ खराब, बिग्र्याछ अझै मन
[07:54.94] तिम्लाई गरून् संसारले समर्थन
[08:00.09] मलाई भुली जाने, ओइ, मायाको जय-जय होस्
[08:08.57] दोधारैमा परेको छु म त (छु म त)
[08:17.88] यहाँ रुनेको कि, ओ, रिमै, रुवाउनेको हो दोष??
[08:26.58] यहाँ रुनेको कि, हे, माया, रुवाउनेको हो दोष??
[08:35.91] हेर्दा राम्रो भए नि जति
[08:44.53] हेर्दा राम्रो भए नि जति
[08:49.77] स्वार्थ लुट्ने रैछ त्यो नियति
[08:54.76] मलाई भुली जाने, ओइ, मायाको जय-जय होस्
[09:03.26] दोधारैमा परेकी छु म त (छु म त)
[09:12.51] यहाँ रुने हो कि, ए, रिमै, रुवाउनेको हो दोष?
[09:21.25] यहाँ रुने हो कि, ए, माया, रुवाउनेको हो दोष?
[09:44.83] हे, माया, मेरी माया
[09:48.17] हे, माया, मेरी माया, हो
[09:57.11]