Timilai Piratile
🎵 2829 characters
⏱️ 5:18 duration
🆔 ID: 25448202
📜 Lyrics
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
यति ठूलो कोलाहलमा तिम्रो मात्रै सम्झनाले
कति साह्रो मलाई पिरोल्छ
यस्तो धेरै मानिसमा तिम्रो मात्रै तृष्णाले
कति साह्रो मलाई सताउँछ
कतै पनि तिमी भेटिन्नौ
कतै पनि तिमी हुँदिनौ
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
एकान्त र शून्यतामा तिम्रो मात्रै झझल्कोले
आँखाहरू धेरै रसाए
विवशताको हुरी-बतास ओर्लिएर यो छातीमा
खुशीहरू सबै उडाए
तर तिमी कतै थिइनौ
तर तिमी कहिल्यै आइनौ
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
तिमीसँग मायाहरू साटुँला
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
यति ठूलो कोलाहलमा तिम्रो मात्रै सम्झनाले
कति साह्रो मलाई पिरोल्छ
यस्तो धेरै मानिसमा तिम्रो मात्रै तृष्णाले
कति साह्रो मलाई सताउँछ
कतै पनि तिमी भेटिन्नौ
कतै पनि तिमी हुँदिनौ
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
एकान्त र शून्यतामा तिम्रो मात्रै झझल्कोले
आँखाहरू धेरै रसाए
विवशताको हुरी-बतास ओर्लिएर यो छातीमा
खुशीहरू सबै उडाए
तर तिमी कतै थिइनौ
तर तिमी कहिल्यै आइनौ
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
⏱️ Synced Lyrics
[00:38.48] तिमीलाई पिरतीले बाँधुँला
[00:42.26] तिमीसँग मायाहरू साटुँला
[00:46.04] तिमीलाई पिरतीले बाँधुँला
[00:49.76] तिमीसँग मायाहरू साटुँला
[00:53.51] मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
[01:01.07] मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
[01:12.39] तिमीलाई पिरतीले बाँधुँला
[01:15.97] तिमीसँग मायाहरू साटुँला
[01:19.55] तिमीलाई पिरतीले बाँधुँला
[01:23.03] तिमीसँग मायाहरू साटुँला
[01:26.65] मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
[01:33.80] मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
[01:40.84]
[02:06.99] यति ठूलो कोलाहलमा तिम्रो मात्रै सम्झनाले
[02:14.24] कति साह्रो मलाई पिरोल्छ
[02:21.49] यस्तो धेरै मानिसमा तिम्रो मात्रै तृष्णाले
[02:28.74] कति साह्रो मलाई सताउँछ
[02:36.09] कतै पनि तिमी भेटिन्नौ
[02:43.21] कतै पनि तिमी हुँदिनौ
[02:50.26] तिमीलाई पिरतीले बाँधुँला
[02:53.85] तिमीसँग मायाहरू साटुँला
[02:57.47] तिमीलाई पिरतीले बाँधुँला
[03:01.12] तिमीसँग मायाहरू साटुँला
[03:04.66] मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
[03:11.73] मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
[03:18.93]
[03:58.13] एकान्त र शून्यतामा तिम्रो मात्रै झझल्कोले
[04:05.25] आँखाहरू धेरै रसाए
[04:12.31] विवशताको हुरी-बतास ओर्लिएर यो छातीमा
[04:19.40] खुशीहरू सबै उडाए
[04:26.42] तर तिमी कतै थिइनौ
[04:33.43] तर तिमी कहिल्यै आइनौ
[04:40.43] तिमीलाई पिरतीले बाँधुँला
[04:44.09] तिमीसँग मायाहरू साटुँला
[04:47.48] तिमीलाई पिरतीले बाँधुँला
[04:51.07] तिमीसँग मायाहरू साटुँला
[04:54.55] मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
[05:01.61] मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
[05:08.64] मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
[05:16.65]
[00:42.26] तिमीसँग मायाहरू साटुँला
[00:46.04] तिमीलाई पिरतीले बाँधुँला
[00:49.76] तिमीसँग मायाहरू साटुँला
[00:53.51] मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
[01:01.07] मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
[01:12.39] तिमीलाई पिरतीले बाँधुँला
[01:15.97] तिमीसँग मायाहरू साटुँला
[01:19.55] तिमीलाई पिरतीले बाँधुँला
[01:23.03] तिमीसँग मायाहरू साटुँला
[01:26.65] मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
[01:33.80] मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
[01:40.84]
[02:06.99] यति ठूलो कोलाहलमा तिम्रो मात्रै सम्झनाले
[02:14.24] कति साह्रो मलाई पिरोल्छ
[02:21.49] यस्तो धेरै मानिसमा तिम्रो मात्रै तृष्णाले
[02:28.74] कति साह्रो मलाई सताउँछ
[02:36.09] कतै पनि तिमी भेटिन्नौ
[02:43.21] कतै पनि तिमी हुँदिनौ
[02:50.26] तिमीलाई पिरतीले बाँधुँला
[02:53.85] तिमीसँग मायाहरू साटुँला
[02:57.47] तिमीलाई पिरतीले बाँधुँला
[03:01.12] तिमीसँग मायाहरू साटुँला
[03:04.66] मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
[03:11.73] मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
[03:18.93]
[03:58.13] एकान्त र शून्यतामा तिम्रो मात्रै झझल्कोले
[04:05.25] आँखाहरू धेरै रसाए
[04:12.31] विवशताको हुरी-बतास ओर्लिएर यो छातीमा
[04:19.40] खुशीहरू सबै उडाए
[04:26.42] तर तिमी कतै थिइनौ
[04:33.43] तर तिमी कहिल्यै आइनौ
[04:40.43] तिमीलाई पिरतीले बाँधुँला
[04:44.09] तिमीसँग मायाहरू साटुँला
[04:47.48] तिमीलाई पिरतीले बाँधुँला
[04:51.07] तिमीसँग मायाहरू साटुँला
[04:54.55] मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
[05:01.61] मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
[05:08.64] मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
[05:16.65]