Timro Balidan
🎵 545 characters
⏱️ 1:02 duration
🆔 ID: 25538192
📜 Lyrics
तिम्रो बलिदानको मूल्य तिर्न सक्दिन
मेरो जीवन गर्छु अर्पण तिमीलाई
मेरो बदली मेरो पापको भारी
क्रूसको भार उठायौ तिमीले
म पछि हिड्ने छु तिम्रो
छोडी यो संसारलाई
म सक्दिन जिउन
पापको जालमा रमाई
म पछ्याउछु तिमीलाई
मेरो जीवन गर्छु अर्पण तिमीलाई
मेरो बदली मेरो पापको भारी
क्रूसको भार उठायौ तिमीले
म पछि हिड्ने छु तिम्रो
छोडी यो संसारलाई
म सक्दिन जिउन
पापको जालमा रमाई
म पछ्याउछु तिमीलाई