Bimbaakash
🎵 2834 characters
⏱️ 4:24 duration
🆔 ID: 25703860
📜 Lyrics
एकैछिन अभिनय गरौँ न
भनौँ न मेरो तिमी, तिमी मेरो छौ रे
हरसाँझ चिसो, रहेन बिहानी
पर्खनको निम्ति लायक भयो रे
पुराना साथीहरूबारे भन न
"कति खुशी छौ त?" मलाई सोध न
तिम्रा सपनाहरूको कुरा सुनाऊ
मेरा सपनाहरू म तिमीलाई सुनाउँछु
माग्दिन तिम्रो सारा जुनी
मात्र एकैछिन केवल दुई शब्द
सत्यता हाम्रो यति नै त हो नि
जति बढ्दो छ उमेर, त्यति घट्दो छ आँट
एक्लो चाँदनीको मुनि आकाशभरि आजको राती
अनगिन्ती हाम्रा सपनाहरूका विम्ब, प्रतिविम्ब
तिम्रो-मेरो सपनाले रङ्गिएको छ, हो, आज आकाश
विम्बाकाश, विम्बाकाश, विम्बाकाश, विम्बाकाश
विम्बाकाश, विम्बाकाश, विम्बाकाश, विम्बाकाश
एकैछिन साथ बसाैँ न
मलाई, "दिन कस्तो भयो?" मनदेखि सोध न
हामीबीचको सम्बन्ध धमिलो हुँदै छ
परिभाषा तर त्यही हो भन न
गल्ती, पछुतो सारा सुनाऊ
टिप्पणीबेगर म सुनिरहन्छु
त्यसै गरेर आफ्नो कमजोरीबारे
डरबेगर म भनिरहन्छु

⏱️ Synced Lyrics
[00:19.71] एकैछिन अभिनय गरौँ न
[00:24.71] भनौँ न मेरो तिमी, तिमी मेरो छौ रे
[00:29.83] हरसाँझ चिसो, रहेन बिहानी
[00:34.63] पर्खनको निम्ति लायक भयो रे
[00:39.59] पुराना साथीहरूबारे भन न
[00:44.79] "कति खुशी छौ त?" मलाई सोध न
[00:49.27] तिम्रा सपनाहरूको कुरा सुनाऊ
[00:55.06] मेरा सपनाहरू म तिमीलाई सुनाउँछु
[01:00.01] माग्दिन तिम्रो सारा जुनी
[01:04.83] मात्र एकैछिन केवल दुई शब्द
[01:09.94] सत्यता हाम्रो यति नै त हो नि
[01:14.16] जति बढ्दो छ उमेर, त्यति घट्दो छ आँट
[01:24.69] एक्लो चाँदनीको मुनि आकाशभरि आजको राती
[01:33.99] अनगिन्ती हाम्रा सपनाहरूका विम्ब, प्रतिविम्ब
[01:44.50] तिम्रो-मेरो सपनाले रङ्गिएको छ, हो, आज आकाश
[01:54.59] विम्बाकाश, विम्बाकाश, विम्बाकाश, विम्बाकाश
[02:04.06] विम्बाकाश, विम्बाकाश, विम्बाकाश, विम्बाकाश
[02:18.85] एकैछिन साथ बसाैँ न
[02:23.79] मलाई, "दिन कस्तो भयो?" मनदेखि सोध न
[02:28.69] हामीबीचको सम्बन्ध धमिलो हुँदै छ
[02:33.83] परिभाषा तर त्यही हो भन न
[02:38.81] गल्ती, पछुतो सारा सुनाऊ
[02:44.36] टिप्पणीबेगर म सुनिरहन्छु
[02:48.89] त्यसै गरेर आफ्नो कमजोरीबारे
[02:54.58] डरबेगर म भनिरहन्छु
[02:59.20] माग्दिन तिम्रो सारा जुनी
[03:04.15] मात्र एकैछिन केवल दुई शब्द
[03:08.91] सत्यता हाम्रो यति नै त हो नि
[03:13.32] जति बढ्दो छ उमेर, त्यति घट्दो छ आँट
[03:23.90] एक्लो चाँदनीको मुनि आकाशभरि आजको राती
[03:33.11] अनगिन्ती हाम्रा सपनाहरूका विम्ब, प्रतिविम्ब
[03:43.72] तिम्रो-मेरो सपनाले रङ्गिएको छ, हो, आज आकाश
[03:53.81] विम्बाकाश, विम्बाकाश, विम्बाकाश, विम्बाकाश
[04:03.24] विम्बाकाश, विम्बाकाश, विम्बाकाश, विम्बाकाश
[04:16.15]