Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Behos

👤 SUSHANT KC, The Bangers 🎼 Behos ⏱️ 6:07
🎵 2580 characters
⏱️ 6:07 duration
🆔 ID: 25790133

📜 Lyrics

Ruslan Studio

Hmm, मनका सब कुरा खोलिदिन्थेँ म, तर
झन् टाढा जान्छौ कि भनी लाग्छ है डर
सोच्छु म जे, तिमी पनि सोच्छौ भन न
छन् होला लाखौँ विकल्प, तिमीलाई नै देख्छु म त

बेहोश भए म, बिउँझाऊ है तिमी मलाई
मन खोज्छ बाटो तिमीसँगै हुनलाई
आँखै नहट्ने कस्तो मुहार!
नाचौँ-नाचौँ लाग्छ तिम्लाई देखेर

साँच्चै हो कि सपनाको संसारबाट
आयौ तिमी मलाई यहाँ सताउन?

मनका सब कुरा खोलिदिन्थेँ म, तर
झन् टाढा जान्छौ कि भनी लाग्छ है डर
सोच्छु म जे, तिमी पनि सोच्छौ भन न
छन् होला लाखौँ विकल्प, तिमीलाई नै देख्छु म तर

जूनतारा तिम्रो अघि के हो र, ए माया?
मन साह्रै लोभी भो तिम्रो आकृतिमा
हाँसिराख, हेरिरहन्छु म
मस्किराख, सुनाइदिन्छु म

साँच्चै हो कि सपनाको संसारबाट
आयौ तिमी मलाई यहाँ सताउन? ओ-हो

मनका सब कुरा खोलिदिन्थेँ म, तर
झन् टाढा जान्छौ कि भनी लाग्छ है डर
सोच्छु म जे, तिमी पनि सोच्छौ भन न
छन् होला लाखौँ विकल्प, तिमीलाई नै देख्छु म तर

मुटु मेरो चोरेर
आधीबाटोमै छोडेर नजाऊ न, ओ
अदृश्य कुरा देखाऊँ म कसरी?
सक्दिन होला अब त म पनि लुकाउन

मुटु मेरो चोरेर
आधीबाटोमै छोडेर नजाऊ न (ओ, ओ)
अदृश्य कुरा देखाऊँ म कसरी?
सक्दिन होला अब त म पनि लुकाउन, whoa

Ooh, yeah

⏱️ Synced Lyrics

[00:03.68] Ruslan Studio
[00:05.13]
[00:45.83] Hmm, मनका सब कुरा खोलिदिन्थेँ म, तर
[00:53.56] झन् टाढा जान्छौ कि भनी लाग्छ है डर
[01:00.05] सोच्छु म जे, तिमी पनि सोच्छौ भन न
[01:06.79] छन् होला लाखौँ विकल्प, तिमीलाई नै देख्छु म त
[01:13.63] बेहोश भए म, बिउँझाऊ है तिमी मलाई
[01:20.17] मन खोज्छ बाटो तिमीसँगै हुनलाई
[01:27.18] आँखै नहट्ने कस्तो मुहार!
[01:33.76] नाचौँ-नाचौँ लाग्छ तिम्लाई देखेर
[01:40.27] साँच्चै हो कि सपनाको संसारबाट
[01:47.10] आयौ तिमी मलाई यहाँ सताउन?
[01:53.27] मनका सब कुरा खोलिदिन्थेँ म, तर
[01:59.23] झन् टाढा जान्छौ कि भनी लाग्छ है डर
[02:05.70] सोच्छु म जे, तिमी पनि सोच्छौ भन न
[02:12.57] छन् होला लाखौँ विकल्प, तिमीलाई नै देख्छु म तर
[02:19.86]
[02:32.76] जूनतारा तिम्रो अघि के हो र, ए माया?
[02:39.13] मन साह्रै लोभी भो तिम्रो आकृतिमा
[02:46.20] हाँसिराख, हेरिरहन्छु म
[02:52.85] मस्किराख, सुनाइदिन्छु म
[02:59.12] साँच्चै हो कि सपनाको संसारबाट
[03:05.87] आयौ तिमी मलाई यहाँ सताउन? ओ-हो
[03:15.51] मनका सब कुरा खोलिदिन्थेँ म, तर
[03:21.56] झन् टाढा जान्छौ कि भनी लाग्छ है डर
[03:28.09] सोच्छु म जे, तिमी पनि सोच्छौ भन न
[03:34.79] छन् होला लाखौँ विकल्प, तिमीलाई नै देख्छु म तर
[03:41.84]
[04:07.97] मुटु मेरो चोरेर
[04:10.90] आधीबाटोमै छोडेर नजाऊ न, ओ
[04:21.44] अदृश्य कुरा देखाऊँ म कसरी?
[04:24.31] सक्दिन होला अब त म पनि लुकाउन
[04:34.41] मुटु मेरो चोरेर
[04:37.19] आधीबाटोमै छोडेर नजाऊ न (ओ, ओ)
[04:47.61] अदृश्य कुरा देखाऊँ म कसरी?
[04:50.65] सक्दिन होला अब त म पनि लुकाउन, whoa
[05:01.71]
[05:50.25] Ooh, yeah
[05:54.45]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings