Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Pariwartan

👤 Pariwartan 🎼 Pariwartan ⏱️ 4:57
🎵 2364 characters
⏱️ 4:57 duration
🆔 ID: 26208329

📜 Lyrics

मन्द मन्द मुस्कान तिमी
तिम्रै हाँसोको लागि
झर्न लागेको आँशुहरुलाई
फकाएर आँखैमा राखौँला
निदनीको सपना तिमी
तिम्रै आशाको लागि
टोलाई रहेको आँखाहरुलाई
अलमलाएर फसाई राखौँला

गुमाउनलाई के नै छ र?
भए जति सुम्पे पछि
यो मनको के नै दोष छ?
यसको काम यही हो
तिमीलाई सधैँ माया गर्ने

एक्लो नै थियो जिन्दगी मेरो
कालो बादल रुखो मन
न त अर्थ थियो
न त खुशी थियो
परिवर्तन भए तिमीलाई
पाए देखि झन्
पाए देखि झन्

शब्दमा के राख्या छ र?
भावनाहरु व्यक्त गर्न
ईसारा नै काफी छ र?
गल्ती सच्याउनलाई
तिमीले चाहे जस्तो हुनलाई
तिमीलाई आँखामा सजाउनलाई
अङ्गालोमा बँधेर राखेर
हाम्रो संसार सजाउनलाई

एक्लो नै थियो जिन्दगी मेरो
कालो बादल रुखो मन
न त अर्थ थियो
न त खुशी थियो
परिवर्तन भए तिमीलाई
पाए देखि झन्

गुमाउनलाई के नै छ र?
भए जति सुम्पे पछि
यो मनको के नै दोष छ?
यसको काम यही हो
तिमीलाई सधैँ माया गर्ने

एक्लो नै थियो जिन्दगी मेरो
कालो बादल रुखो मन
न त अर्थ थियो
न त खुशी थियो
परिवर्तन भए तिमीलाई
पाए देखि झन्!
पाए देखि झन्!
पाए देखि झन्!
पाए देखि झन्!

⏱️ Synced Lyrics

[00:20.62] मन्द मन्द मुस्कान तिमी
[00:26.48] तिम्रै हाँसोको लागि
[00:32.95] झर्न लागेको आँशुहरुलाई
[00:40.33] फकाएर आँखैमा राखौँला
[00:45.41] निदनीको सपना तिमी
[00:51.32] तिम्रै आशाको लागि
[00:57.79] टोलाई रहेको आँखाहरुलाई
[01:04.87] अलमलाएर फसाई राखौँला
[01:09.76] गुमाउनलाई के नै छ र?
[01:15.74] भए जति सुम्पे पछि
[01:21.91] यो मनको के नै दोष छ?
[01:25.95] यसको काम यही हो
[01:28.20] तिमीलाई सधैँ माया गर्ने
[01:37.08] एक्लो नै थियो जिन्दगी मेरो
[01:43.76] कालो बादल रुखो मन
[01:49.68] न त अर्थ थियो
[01:52.74] न त खुशी थियो
[01:56.18] परिवर्तन भए तिमीलाई
[01:58.92] पाए देखि झन्
[02:05.25] पाए देखि झन्
[02:14.56] शब्दमा के राख्या छ र?
[02:18.42] भावनाहरु व्यक्त गर्न
[02:21.95] ईसारा नै काफी छ र?
[02:25.15] गल्ती सच्याउनलाई
[02:27.94] तिमीले चाहे जस्तो हुनलाई
[02:30.88] तिमीलाई आँखामा सजाउनलाई
[02:33.95] अङ्गालोमा बँधेर राखेर
[02:37.30] हाम्रो संसार सजाउनलाई
[02:44.92] एक्लो नै थियो जिन्दगी मेरो
[02:51.44] कालो बादल रुखो मन
[02:57.18] न त अर्थ थियो
[02:59.95] न त खुशी थियो
[03:03.73] परिवर्तन भए तिमीलाई
[03:06.63] पाए देखि झन्
[03:34.48] गुमाउनलाई के नै छ र?
[03:40.65] भए जति सुम्पे पछि
[03:46.75] यो मनको के नै दोष छ?
[03:50.77] यसको काम यही हो
[03:53.02] तिमीलाई सधैँ माया गर्ने
[04:01.91] एक्लो नै थियो जिन्दगी मेरो
[04:08.21] कालो बादल रुखो मन
[04:14.24] न त अर्थ थियो
[04:17.26] न त खुशी थियो
[04:20.52] परिवर्तन भए तिमीलाई
[04:23.52] पाए देखि झन्!
[04:29.83] पाए देखि झन्!
[04:35.91] पाए देखि झन्!
[04:42.27] पाए देखि झन्!
[04:49.12]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings