Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Saajhadekhi Piuna

👤 Phatteman 🎼 Remembering Phatteman ⏱️ 5:35
🎵 857 characters
⏱️ 5:35 duration
🆔 ID: 26470738

📜 Lyrics

साँझदेखि पिउन थाल्छु पिउँछु रातभरि
आफैंलाई बिर्सिएर हराउने गरी

इच्छा अनि रहरहरू सेलाएर जान्छ
एक रात नपिउँ भने मनै रित्तो हुन्छ
एक्लो छु म दुनियाँमा नपिउँ कसोरी
साँझदेखि पिउन थाल्छु पिउँछु रातभरि

माया मेरो जिन्दगीमा कहिले पाइनँ
खुशी पनि बहार बनी फुल्दै फुलेन
बिर्सिएर आफैंलाई नहराई भएन
साँझदेखि पिउन थाल्छु पिउँछु रातभरि

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings