Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Ajambary Laula Pirati (From "Gangster Blues")

👤 Kali Prasad Baskota/ Melina Rai 🎼 Ajambari Laula Pirati (From "Gangster Blues") ⏱️ 3:32
🎵 1668 characters
⏱️ 3:32 duration
🆔 ID: 26874414

📜 Lyrics

मनको हुन्न केही भर, हैन र?
मायामा हुन्न केही डर, हैन र?
यो मनलाई त्यो मनको खबर छैन र?
मायामा बग्दै जाने रहर छैन र?

रातले जूनलाई चाहेजस्तो
दिनले घामलाई पाएजस्तो
अजम्बरी लाउँला पिरती
हो, अजम्बरी लाउँला पिरती

लुकामारी खेल्छ किन घाम र जून? अनि पो हुन्छ रात र दिन
आफ्नै आकाश, आफ्नै धर्ती अनि हाम्रो आफ्नै होला साँझबिहान
खै केले, खै केले खान्छ नि, खै केले खान्छ नि कुटुकुटु मन मेरो, किन?
कहिले तीतो, कहिले मीठो, यस्तो कथा रैछ माया मुटुको, सुन

घामपानीले मायालाई छुन्छ र?
हा, मायाको रङ्ग मधुरो हुन्छ र?
यो मनलाई त्यो मनको खबर छैन र?
मायामा बग्दै जाने रहर छैन र?

किनाराले नदीलाई डोऱ्याएजस्तो
नदीले सागर पाएजस्तो
अजम्बरी लाउँला पिरती
हो, अजम्बरी लाउँला पिरती

⏱️ Synced Lyrics

[00:22.97] मनको हुन्न केही भर, हैन र?
[00:28.69] मायामा हुन्न केही डर, हैन र?
[00:34.20] यो मनलाई त्यो मनको खबर छैन र?
[00:39.81] मायामा बग्दै जाने रहर छैन र?
[00:47.12] रातले जूनलाई चाहेजस्तो
[00:52.73] दिनले घामलाई पाएजस्तो
[00:58.90] अजम्बरी लाउँला पिरती
[01:03.29] हो, अजम्बरी लाउँला पिरती
[01:09.87]
[01:32.76] लुकामारी खेल्छ किन घाम र जून? अनि पो हुन्छ रात र दिन
[01:45.36] आफ्नै आकाश, आफ्नै धर्ती अनि हाम्रो आफ्नै होला साँझबिहान
[01:55.24] खै केले, खै केले खान्छ नि, खै केले खान्छ नि कुटुकुटु मन मेरो, किन?
[02:07.61] कहिले तीतो, कहिले मीठो, यस्तो कथा रैछ माया मुटुको, सुन
[02:17.47] घामपानीले मायालाई छुन्छ र?
[02:22.12] हा, मायाको रङ्ग मधुरो हुन्छ र?
[02:28.52] यो मनलाई त्यो मनको खबर छैन र?
[02:34.04] मायामा बग्दै जाने रहर छैन र?
[02:41.34] किनाराले नदीलाई डोऱ्याएजस्तो
[02:46.91] नदीले सागर पाएजस्तो
[02:53.35] अजम्बरी लाउँला पिरती
[02:57.68] हो, अजम्बरी लाउँला पिरती
[03:04.33]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings