Yo Samjhine Maan Chha
🎵 1604 characters
⏱️ 5:02 duration
🆔 ID: 27065020
📜 Lyrics
यो सम्झिने मन छ, म बिर्सुं कसोरि
तिमी नै भनिदेउ, ए जाने निठुरी
यो सम्झिने मन छ, म बिर्सुं कसोरि
तिमी नै भनिदेउ, ए जाने निठुरी
यी औंला तिनै हुन् तिमीले चुमेका
परेली यिनै हुन् तिमीले पुछेका
यी औंला तिनै हुन् तिमीले चुमेका
परेली यिनै हुन् तिमीले पुछेका
म सक्दिन आफ्नै प्रतिबिम्ब छोप्न
म सक्दिन छाती फुटाएर जोड्न
यो सम्झिने मन छ, म बिर्सुं कसोरि
तिमी नै भनिदेउ, ए जाने निठुरी
पखाले यी आँखा पनि, द्रृश्य उही छ
जहाँ नै म हिंडे पनि धरती उही छ
पखाले यी आँखा पनि, द्रृश्य उही छ
जहाँ नै म हिंडे पनि धरती उही छ
न सक्छु म आकाश चिथोरेर फेर्न
न सक्छु म जुनको उज्यालो नै छेक्न
यो सम्झिने मन छ, म बिर्सुं कसोरि
तिमी नै भनिदेउ, ए जाने निठुरी
तिमी नै भनिदेउ, ए जाने निठुरी
यो सम्झिने मन छ, म बिर्सुं कसोरि
तिमी नै भनिदेउ, ए जाने निठुरी
यी औंला तिनै हुन् तिमीले चुमेका
परेली यिनै हुन् तिमीले पुछेका
यी औंला तिनै हुन् तिमीले चुमेका
परेली यिनै हुन् तिमीले पुछेका
म सक्दिन आफ्नै प्रतिबिम्ब छोप्न
म सक्दिन छाती फुटाएर जोड्न
यो सम्झिने मन छ, म बिर्सुं कसोरि
तिमी नै भनिदेउ, ए जाने निठुरी
पखाले यी आँखा पनि, द्रृश्य उही छ
जहाँ नै म हिंडे पनि धरती उही छ
पखाले यी आँखा पनि, द्रृश्य उही छ
जहाँ नै म हिंडे पनि धरती उही छ
न सक्छु म आकाश चिथोरेर फेर्न
न सक्छु म जुनको उज्यालो नै छेक्न
यो सम्झिने मन छ, म बिर्सुं कसोरि
तिमी नै भनिदेउ, ए जाने निठुरी
⏱️ Synced Lyrics
[00:24.49] यो सम्झिने मन छ, म बिर्सुं कसोरि
[00:33.15] तिमी नै भनिदेउ, ए जाने निठुरी
[00:44.14] यो सम्झिने मन छ, म बिर्सुं कसोरि
[00:52.94] तिमी नै भनिदेउ, ए जाने निठुरी
[01:36.74] यी औंला तिनै हुन् तिमीले चुमेका
[01:45.64] परेली यिनै हुन् तिमीले पुछेका
[01:56.78] यी औंला तिनै हुन् तिमीले चुमेका
[02:05.54] परेली यिनै हुन् तिमीले पुछेका
[02:14.32] म सक्दिन आफ्नै प्रतिबिम्ब छोप्न
[02:23.17] म सक्दिन छाती फुटाएर जोड्न
[02:34.02] यो सम्झिने मन छ, म बिर्सुं कसोरि
[02:42.73] तिमी नै भनिदेउ, ए जाने निठुरी
[03:33.34] पखाले यी आँखा पनि, द्रृश्य उही छ
[03:42.26] जहाँ नै म हिंडे पनि धरती उही छ
[03:53.57] पखाले यी आँखा पनि, द्रृश्य उही छ
[04:01.89] जहाँ नै म हिंडे पनि धरती उही छ
[04:10.68] न सक्छु म आकाश चिथोरेर फेर्न
[04:19.32] न सक्छु म जुनको उज्यालो नै छेक्न
[04:30.22] यो सम्झिने मन छ, म बिर्सुं कसोरि
[04:39.08] तिमी नै भनिदेउ, ए जाने निठुरी
[04:51.28]